इङ्ल्यान्ड यू-१६ राष्ट्रिय फुटबल टिम
स्वरूप
| उपनाम(हरू) | थ्री लायन्स/इङ्ल्यान्ड स्कुल ब्वाइज | ||
|---|---|---|---|
| सङ्गठन | इङ्ल्यान्ड फुटबल सङ्घ | ||
| सङ्घ | युइएफए (युरोप) | ||
| प्रमुख प्रशिक्षक | उपलब्ध छैन | ||
| फिफा कोड | ENG | ||
| |||
इङ्ल्यान्ड यू-१६ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने १६ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "द भक्टोरी सिल्ड", फुटबल सङ्घ, २००८, मूलबाट १४ अगस्ट २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २००९।
|dead-url=प्यारामिटर ग्रहण गरेन (सहायता)