इजाबेल कोचर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इजाबेल कोचर
सन् २०१८ मा इजाबेल कोचर
जन्मइजाबेल थाबुट
(1966-12-09) ९ डिसेम्बर १९६६ (उमेर ५७)
फ्रान्स
राष्ट्रियताफ्रान्सेली
पेशाइन्जी भूतपूर्व प्रमुख कार्यकारी अधिकृत
सन्तान

इजाबेल कोचर (जन्म सन् १९६६ डिसेम्बर ९) एक फ्रान्सेली महिला व्यावसायी हुन्। उनी सन् २०२० फेब्रुअरी २४ सम्म इन्जी (पहिले जिडिएफ सुएज) का प्रमुख कार्यकारी अधिकृत थिइन्।

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

इजाबेल कोचर सन् १९८७ मा पेरिसको इकोल नॉर्मले सुपरप्राइयर तथा माइन्स पेरिसटेक इन्जीनियरिंग स्कूलबाट स्नातक गरेका थिए। उनले क्वान्टम अप्टिक्समा स्नातकोत्तर र भौतिक विज्ञानमा स्नातकोत्तर समेत गरेकी छन् ।

सम्मान[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा उनी फोर्ब्सको शक्तिशालि महिलाको सूचीमा तेश्रो स्थानमा तथा सन् २०१९ को सूचीमा १३ औं स्थानमा सूचीकृत थिइन।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

कोचरका पाँच जना बच्चा छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]