इन्डियन सुपर लिग गोल्डेन बुट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्डियन सुपर लिग गोल्डेन बुट एउटा फुटबल प्रतियोगिताको महत्त्वपूर्ण पुरस्कार हो । जुन प्रत्येक वर्षको इन्डियन सुपर लिग भर सर्वाधिक गोल गर्ने एक जना उत्कृष्ट फुटबल खेलाडीले प्राप्त गर्ने गर्दछ ।

यस पुरस्कार सन् २०१४ को सिजनमा मारूती सुजुकी कम्पनीले प्रायोजन गरेको थियो ।[१]

पहिलो गोल्डेन बुट चेन्नाइ एफसीका ब्राजिलियन स्ट्राइकर इल्यानोले प्राप्त गरेका थिए । जसले पूरा सिजन भर ११ खेलमा कुल ८ गोल सहित १ गोल पास समेत गरेका थिए ।[२]

विजेताहरू[सम्पादन गर्नुहोस्]

इन्डियन सुपर लिगको गोल्डेन बुट विजेता खेलाडीहरू
सिजन खेलाडी राष्ट्र क्लब गोल खेल औसत गोल पास खेलेको मिनेट Ref(s)
२०१४ इल्यानो  ब्राजिल चेन्नाइ एफसी ११ ०.७३ ८२६ [३][४]
२०१५ स्टेफेन मेन्डोजा  कोलम्बिया चेन्नाइ एफसी १३ १६

०.८१

१२०६ [५]

राष्ट्रका आधारमा विजेता[सम्पादन गर्नुहोस्]

राष्ट्र जम्मा
 ब्राजिल
 कोलम्बिया

क्लबका आधारमा विजेता[सम्पादन गर्नुहोस्]

क्लब जम्मा
चेन्नाइ एफसी

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "HEROISL: EX-LEICESTERSTRIKER HUME NAMED PLAYER OF THE ISL, ELANO LANDS GOLDEN BOOT", Goal.com, डिसेम्बर २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  2. "Elano wins Golden Boot for ISL exploits with Chennaiyin", Goal.com, डिसेम्बर २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  3. "Golden Boot Award 2014", indiansuperleague.com, डिसेम्बर २०१४, अन्तिम पहुँच २८ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१४ मिति
  4. "Elano wins Golden Boot for ISL exploits with Chennaiyin", Goal.com, डिसेम्बर २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  5. "Golden Boot Award 2015", indiansuperleague.com, डिसेम्बर २०१५, अन्तिम पहुँच २८ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण २२ अक्टोबर २०१५ मिति

ढाँचा:इन्डियन सुपर लिग गोल्डेन बुट विजेताहरू ढाँचा:इन्डियन सुपर लिग