सामग्रीमा जानुहोस्

इन्धन ट्याङ्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्धन ट्याङ्कीमा इन्धन हाल्दै ।

इन्धन ट्याङ्की वा पेट्रोल ट्याङ्की ज्वलनशील तरल पदार्थहरू प्रायः पेट्रोल वा डिजेल जस्ता इन्धनको लागि सुरक्षित कन्टेनर हो। यो शब्द यातायातका साधनको इन्जिन प्रणालीको भागमा लागू हुन्छ जसमा इन्धन भण्डारण गरिन्छ र प्रोपेल्ड (इन्धन पम्प) वा इन्जिनमा छोडिन्छ । इन्धन ट्याङ्कीहरूको आकार र क्षमता यातायातका साधन अनुसार विभिद खालका हुन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]