इभ
स्वरूप
इभ | |
---|---|
जीवनसाथी | एडम |
सन्तान |
इभ (यहूदी: חַוָּה, परम्परागत हब्रू: Ḥawwāh, आधुनिक हब्रू: Khavah, अरबी: حواء, Syriac: ܚܘܐ, ढाँचा:Lang-ti or Hiywan) लोककथाहरूमा उल्लेख भए अनुसार भगवानले बनाएकी संसारकी प्रथम नारी तथा एडमकी पत्नी हुन्। हब्रूको बाइबलमा उन्को नाम उल्लेख गरिको पाइन्छ। इभलाइ हब्रू भाषामा हवा: भनिन्छ, यसको अर्थ "जिवनको स्रोत" हुन्छ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा इभ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा इभ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।