इभा मेरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इभा मेरी
सन् २०१६ मार्चमा मेरी
जन्मनेटाली मेरी नेलसन
(1984-09-19) सेप्टेम्बर १९, १९८४ (उमेर ३९)
क्यालिफोर्निया, अमेरिका
अन्य नामनेटाली इभा मेरी
पेशाव्यावसायिक कुस्ती खेलाडी, अभिनेत्री, मोडल
जीवनसाथी
जेनथन कायल
(
वि २०१४)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामइभा मेरी
उचाई५ फिट ८ इन्च (१.७३ मी)[१][२]
उत्पत्तिकोनरड, क्यालिफोर्निया[१][२]
प्रशिक्षकडब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र
नेटालिया[३]
ब्रायन केन्ड्रिक[४]
पदार्पण१ जुलाई २०१३[५]
वेबसाइटnatalieevamarie.com

नेटाली मेरी कोइल (जन्म:१९ सेप्टेम्बर १९८४) व्यावसायिक रूपमा नेटाली इभा मेरीको नामले परिचित, एक व्यावसायिक अमेरिकी महिला कुस्ती खेलाडी, अभिनेत्री तथा मोडल हुन्।[६][७][८]

सन् २०१३ मा उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा उक्त पदोन्नति अन्तर्गत अमेरिका स्थित फ्लोरिडामा आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[९] सन् २०१३ मा उनले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने उनले तत्कालका समयमा द बेलन टुइन्सी प्रबन्धकको रूपमा नियुक्त भएकी थिइन् भने उनी पछि डब्ल्युडब्ल्युई द्वारा निर्माण गरिएको वास्तविक टेलिश्रृङ्खला टोटल डिभासीको एक पत्रको रूपमा स्थापित भएकी थिइन्।[१०] सन् २०१५ को मध्य तिर उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पनि केही कुस्ती खेलहरू खेलेकी थिइन्।[११] सन् २०१६ को अप्रिल महिनामा उनी पुनः डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा आवद्भ भएकी थिइन् भने उनी सन् २०१६ को सुपरस्टार सेक अफ अन्तर्गत डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा सरुवा भएकी थिइन्।[१२] मेरीले सन् २०१७ अगष्टमा डब्ल्युडब्ल्युईबाट अवकाश लिएकी थिइन्।[१३]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

मुख्य कार्यक्षेत्र (सन् २०१३–२०१५)[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा उक्त पदोन्नति अन्तर्गत अमेरिका स्थित फ्लोरिडामा आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[१४] सन् २०१३ को मे महिनामा उनले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गर्दै ई! द्वारा सञ्चालन गरिएको एक वास्तविक टेलिश्रृङ्खला टोटल डिभासको एक प्रमुख पात्रको रूपमा आफूलाई स्थापित गराएकी थिइन्।[१५] जुलाई १ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा उनले मुख्य कार्यक्षेत्रमा पर्दापण टोटल डिभासका अन्य महिला कुस्ती खेलाडीको साथमा पर्दापण गरेकी थिइन्।[१६] जुलाई ४ का दिन आयोजित सुपरस्टारको एक श्रृङ्खलामा मेरीले नेटालियासँग सहकार्य गर्दै नेयोमीलाई पराजित गर्न सफल भएकी थिइन्। २२ जुलाईका दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा टोटल डिभास कार्यक्रमका सबै सदस्यहरूले द मिज द्वारा सञ्चालन मिज टिभीमा भाग लिएका थिए जहाँ मेरीले जेरी द किङ ल्वयरलाई थप्पड लगाएकी थिइन्।[१७][१८][१९][२०] सन् २०१३ को जुलाईमा टोटल डिभास कार्यक्रम प्रसारण सुरु गरिए पछि उक्त कार्यक्रमका सदस्य द बेला टुइन्सको नेटालियासँग द्वन्द्व चलेको थियो। इभा मेरीले पछि छ महिला ट्याग टिम खेलमा भाग लिएकी थिइन् जहाँ मेरीको टोलीले जित हासिल गर्न सफल भएका थिए। सन् २०१३ नोभेम्बरमा द टोटल डिभासको सामना ट्रु डिभाससँग (अलिसा फक्स, अक्साना, एजे ली, क्याटलिन, रोजा मिन्डेज) एक परम्परागत निस्कासन खेलमा भएको थियो जुन सन् २०१३ को सरभाइभर सिरिज नामक एक वार्षिक कार्यक्रममा आयोजना गरिएको थियो।[२१][२२][२३][२४]

तीन महिनाको अस्थायी अवकाश पछि सन् २०१४ फेब्रुअरी १४ मा दिन मेरी डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा फिर्ता भएकी थिइन् जहाँ उनले एकल खेलमा अलिसा फक्सलाई हराउन सफल भएकी थिइन्।[२०][२५] सन् २०१४ को सुरुवाती महिनाहरूमा मेरी विभिन्न एकल तथा ट्याग टिम खेलहरूमा भाग लिन सुरु गरेकी थिइन् जस अन्तर्गत उनले फरकफरक ट्याग टिम खेलहरूमा एजे लि र टमिना स्नुकालाई पराजित गर्न सफल भएकी थिइन्।[२६] सन् २०१४ अप्रिल ६ का दिन आयोजित डब्ल्युडब्ल्युईको सबैभन्दा ठूलो वार्षिक कार्यक्रममा मेरीले भाग लिएकी थिइन्।[२७][२८] सन् २०१४ को मे महिनामा उनको र भर्खरै डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी समर रे बीच द्वन्द्व चलेको थियो जसको फलस्वरूप उनीहरू बीचको खेल २६ मे २०१४ का दिन आयोजित को एक श्रृङ्खलामा आयोजना गरिएको जहाँ जहाँ मेरीले जित हासिल गर्न सफल भएकी थिइन्। [२९]

इभा मेरीको पछि तात्कालिक डब्ल्युडब्ल्युई डिभास विजेता एजे लिसँग द्वन्द्व चलेको थियो जहाँ उनीहरूको बीचको खेल फरकफरक श्रृङ्खलाका र स्म्याकडाउनमा आयोजना गरिएको थियो जसमा मेरी लिसँग पराजित भएकी थिइन्।[३०][३१] स्टेफ्नी म्याकमेनको द बेला टुइन्ससँग द्वन्द्व चलिरहेका बेला मेरीले म्याकमेनसँग सहकार्य गरेकी थिइन्।[३२][३३][३४][३५][३६] ७ अगष्ट २०१४ का दिन आय‍जित एनएक्सटीको एक श्रृङ्खलामा मेरीले उक्त पदोन्नति अन्तर्गत आफ्न‍ पहिलो उपस्थिति जनाएकी थिइन् जहाँ उनले बेइलीसँग एकल खेलमा पराजित भएकी थिइन्।[३७][३८] मेरीफे ११ अगष्टका दिन आयोजित र १५ अगष्टका दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा डिभास विजेता एजे लिसँग उपाधि रहित् खेल खेलेकी थिइन् जहाँ उनले पेइजको सहयोगमा दुवै खेल जित्न सफल भएकी थिइन्।[३९][४०]

एक महिनाको अस्थायी अवकाश पश्चात् ९ नोभेम्बर २०१४ मा मेरीले उनी चोट मुक्त भएको जानकारी आफ्नो व्यक्तिगत इन्स्टाग्राम खाता मार्फत गराएकी थिइन्।[४१][४२][४३] सन् २०१५ जनवरी १५ मा दिन सार्वजनिक गरिएको टोटल डिभासको एक श्रृङ्खलामा उनको चोटको बारेमा केही सामग्रीहरू राखिएको थियो।[४४][४५][४६] इभा मेरी सन् २०१५ मार्च ९ का दिन आयोजित को एक श्रृङ्खलामा फर्किएकी थिइन् भने उनले एजे लि र समर रे बीच खेल चलिरहँदा रेलाई सहयोग गरेकी थिइन्।[४७] उन पछि पुनः उनक‍ ट्याग टिम साथी ब्रायन केन्ड्रिकसँग प्रशिक्षण लिनमा लागि डब्ल्युडब्ल्युईबाट अस्थायी अवकाश लिएकी थिइन्। [४८][४९]

एनएक्सटी (सन् २०१५–२०१६)[सम्पादन गर्नुहोस्]

सन् २०१५ जुन ३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा मेरीले उक्त पदोन्नति अन्तर्गत उनको पहिलो उपस्थिति जनाएकी थिइन् जहाँ उनले अबदेखि एनएक्सटीक‍ महिला विभागमा कुस्ती खेल्ने जानकारी गराएकी थिइन्।[५०] एनएक्सटीका महाप्रबन्धक विलियम रिगलले सन् २०१५ जुन २४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा मेरी एनएक्सटीमा कुस्ती खेल्नका लागि तयार रहेको जानकारी सञ्चार माध्यमहरूलाई गराएका थिए।[५१] जुलाई २२ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा मेरीले उक्त पदोन्नतिका लागि उनको पहिलो खेल केइसीको विरुद्धमा खेलेकी थिइन् जहाँ उनले केइसीलाई पराजित गर्न सफल भएकी थिइन्।[५२][५३] मेरीले पछि उक्त पदोन्नतिका लागि अन्य खेलहरू खेल्न पनि सुरु गरेकी थिइन् भने तात्कालिक समयमा उनको एनएक्सटीकी एक महिला कुस्ती खेलाडी कार्मेलासँग द्वन्द्व चलेको थियो जसकारण उनीहरू बीचको खेफ अगष्ट २६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा जारी गरिएको थियो जहाँ मेरीले कार्मेलालाई पराजित गर्न सफल भएकी थिइन्।[५४][५५] इभा मेरीले पछि बिली के, कार्मेला तथा लिभ मोर्गेन जस्ता महिला कुस्ती खेलाडीहरूलाई एकल खेलमा पराजित गर्दै एक अपराजित यात्रा कायम गरेकी थिइन्।[५६][५७][५८] १८ नोभेम्बर २०१५ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा मेरीले तात्कालिक एनएक्सटी महिला विजेता बेइलीलाई उनको उपाधिका लागि चुनौती दिएकी थिइन् भने उनले चुनौती दिएको अर्को हप्ता महिला उपाधिका लागि एक खेल प्राप्त गरेकी थिइन् जुन खेलमा उनी महिला विजेता बेइलीसँग पराजित भएकी थिइन्। [५९][६०]

सन् २०१६ जनवरी १३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि मेरीले एक महिला ब्याटल रोयल खेलमा भाग लिएकी थिइन् जुन खेल कार्मेलाले जितेकी थिइन्।[६१] फेब्रुअरी १० का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा मेरीले कार्मेलालाई आक्रमण गरेकी थिइन्।[६२] २४ फेब्रुअरीका दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा नाया ज्याक र इभा मेरीको टोलीले बेइली र कार्मेलालाई पराजित गर्न सफल भएका थिए।[६३][६४] केही महिनाको अस्थायी अवकाश पछि मेरी पुनः एनएक्सटीमा फिर्ता भएकी थिइन् भने २७ अप्रिलका दिन आयोजित एनएक्सटीक‍ एक श्रृङ्खलामा उनक‍ सामाना तात्कालिक एनएक्सटी महिला विजेता आस्कासँग भएको थियो जहाँ उनी आस्कासँग पराजित भएकी थिइन् जुन उनको उक्त पदोनका लागि अन्तिम खेल थियो। [६५][६६]

मुख्य कार्यक्षेत्रमा फिर्ता (सन् २०१६–२०१७)[सम्पादन गर्नुहोस्]

मेरी सबैभन्दा बाँयामा

सन् २०१६ मार्च २८ का दिन आयोजित को एक श्रृङ्खलामा मेरी पुनः डब्ल्युडब्ल्युईक‍ मुख्य कार्यक्षेत्रमा फर्किएकी थिइन् जहाँ उनले नेय‍मी, टमिना, एमा र समर रेको विरुद्धमा टोली टोटल डिभासमा आवद्ध भएकी थिइन्।[६७][६८][६९] सन् २०१६ अप्रिल ३ का दिन आयोजित डब्ल्युडब्ल्युईक‍ सबैभन्दा ठूलो वार्षिक कार्यक्रमको सुरुवाती खेलमा १० महिला ट्याग टिम खेल आयोजना गरिएको थियो जहाँ टोटल डिभास टोलीको (ब्रि बेला, निकी बेला, अलिसा फक्स, नेटालिया र पेइज)सामना टोली ब्याड र ब्लन्डसँग (नेय‍मी, टमिना, लाना, एमा र समर रे) भएको थियो जुन खेलमा जिता हासिल गर्न सफल भएको थियो।[७०][७१][७२][७३] केही महिनाको अस्थायी अवकाश पछि मेरी सन् २०२६ को डब्ल्युडब्ल्युई ड्राफ्ट अन्तर्गत स्म्याकडाउनमा आवद्भ भएकी थिइन्।[७४] मेरी स्म्याकडाउनमा सरुवा भएपछि उनले उक्त पदोन्नतिका लागि पहिलो उपस्थिति सन् २०२६ जुलाई २६ का दिन जनाएकी थिइन्।[७५] अगष्ट १८ मा दिन उनलाई डब्ल्युडब्ल्युई द्वारा ३० दिनको खेल खेल्नका लागि रोक लगाइएक‍ थियो।[७६] सन् २०१७ अगष्ट ४ का दिन उनले डब्ल्यूडब्ल्यूबाट अवकाश लिएकी थिइन्।[७७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Natalie Eva-Marie – Hot Tamale", importtuner.com, अक्टोबर २०११, मूलबाट फेब्रुअरी ८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१३  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ८, २०१४ मिति
  2. २.० २.१ Warren, Garry, "FMI's January Model Of The Month Natalie Eva Marie", FMI.com, अन्तिम पहुँच डिसेम्बर १, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २०, २०१४ मिति
  3. "NATALYA LEARNS SHE WON'T HAVE A WRESTLEMANIA MATCH: TOTAL DIVAS, JULY 28, 2013 (1:46)", डब्ल्युडब्ल्युई, मूलबाट मे २, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मे २, २०१६ मिति
  4. Melok, Bobby (अप्रिल २२, २०१५), "Exclusive interview: Eva Marie and Brian Kendrick on the "Total Divas" star’s reinvention", डब्ल्युडब्ल्युई, मूलबाट अप्रिल २४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २५, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २४, २०१५ मिति
  5. Trionfo, Richard, "WWE RAW REPORT: CHAMPION VERSUS CHAMPION; REMATCHES FROM SMACKDOWN; THE CAST OF TOTAL DIVAS TOGETHER; DANIEL BRYAN AS A REFEREE; THOSE NUTTY McMAHONS; THE FAMILY COMES TO BALTIMORE; AND MORE", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच जुलाई १, २०१३ 
  6. "Eva Marie: Profile & Match Listing - Internet Wrestling Database (IWD)", www.profightdb.com, अन्तिम पहुँच अगस्ट २२, २०१७ 
  7. "WWE suspends Eva Marie", WWE, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  8. N'Duka, Amanda (सेप्टेम्बर २३, २०१६), "Gina Gershon Joins Nicolas Cage In ‘Inconceivable’", अन्तिम पहुँच अप्रिल ९, २०१७ 
  9. Medalis, Kara A. (अगस्ट १८, २०१३), "Natalya def. Brie Bella", डब्ल्युडब्ल्युई 
  10. "E! and WWE to team up for launch of ‘Total Divas’ reality show", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अप्रिल २२, २०१३ 
  11. Richard, Trionfo (मार्च २८, २०१६), "WWE RAW REPORT: IS THE ROAD TO WRESTLEMANIA PAVED IN GOLD OR SOMETHING ELSE?, WHO IS THE TENTH IN THE DIVAS TAG MATCH?, AND MORE", PWInsider, अन्तिम पहुँच मार्च २९, २०१६ 
  12. "2016 WWE Draft results: WWE officially ushers in New Era", डब्ल्युडब्ल्युई, जुलाई १९, २०१६, अन्तिम पहुँच जुलाई २१, २०१६ 
  13. "Eva Marie and WWE part ways", डब्ल्युडब्ल्युई, अगस्ट ४, २०१७, अन्तिम पहुँच अगस्ट ४, २०१७ 
  14. "Total Divas Sneak Peak, Bellas Body Slams and Big Egos", Eonline.com, अन्तिम पहुँच नोभेम्बर २६, २०१५ 
  15. Trionfo, Richard, "WWE SUPERSTARS REPORT: BARRETT VS. RYDER; NATALYA VS. NAOMI; AND RED, WHITE, AND BLUE RAW RECAPS", PWInsider, अन्तिम पहुँच जुलाई ४, २०१३ 
  16. Benigno, Anthony, "The "Total Divas" cast appeared on "Miz TV"", WWE, अन्तिम पहुँच जुलाई २२, २०१३ 
  17. "Natalya slaps Brie Bella: Raw, August 5, 2013 (1:15)", WWE, अगस्ट ५, २०१३।  वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१६ मिति
  18. Tylwalk, Nick (जुलाई २०, २०१३), "Raw: A tale of tables, beards and briefcases", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अगस्ट २७, २०१३  = Archive.today अभिलेखिकरण अगस्ट २७, २०१३ मिति
  19. Tylwalk, Nick; Plummer, Dale (अगस्ट १९, २०१३), "Daniel Bryan gets a brief taste of glory at SummerSlam", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अगस्ट २७, २०१३  = Archive.today अभिलेखिकरण अगस्ट २७, २०१३ मिति
  20. २०.० २०.१ Asher, Matthew (अगस्ट २६, २०१३), "Raw: Bryan's road through Hell continues", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अगस्ट ३१, २०१३  = Archive.today अभिलेखिकरण अगस्ट ३०, २०१३ मिति
  21. "SummerSlam Axxess – Day 2 photos", WWE, अगस्ट १८, २०१३। 
  22. Pearson, Jennifer (अगस्ट १८, २०१३), "Don't mess with her! Maria Menounos hurls professional wrestler Eva Marie to the ground as she takes to the ring", Daily Mail। 
  23. "The Bellas & Eva Marie discuss their match: WWE.com Exclusive, Aug. 18, 2013 (1:04)", WWE, अगस्ट १८, २०१३, मूलबाट मार्च ४, २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१६ मिति
  24. "CALDWELL'S WWE SSLAM PPV RESULTS 8/18 (Hour 2): Lesnar vs. Punk brutal fight" 
  25. Benigo, Anthony (अगस्ट २६, २०१३), "Brie Bella def. Natalya: Dropping her own version of her ex-paramour’s famous pipe bomb, the "Black Widow" administered a lethal dose of poison to her fellow Divas, whom she felt were gifted the opportunities she had to sacrifice for. "You’re all worthless excuses for women, and you will never be able to touch me, And that’s reality."", WWE 
  26. David Stephens (अक्टोबर ७, २०१३), "WWE RAW Results – 10/7/13 (Big Show fired, Cena return)", Wrestleview, अन्तिम पहुँच अक्टोबर ७, २०१३ 
  27. Johnson, Mike, "COMPLETE WWE SURVIVOR SERIES BLOG, OR...DANIEL BRYAN IS SORELY MISSED IN THE MAIN EVENT PICTURE", PWInsider, अन्तिम पहुँच नोभेम्बर २४, २०१३ 
  28. Linder, Zach, "Natalya, The Bellas, The Funkadactyls, JoJo & Eva Marie def. Divas Champion AJ Lee, Tamina Snuka, Kaitlyn, Rosa Mendes, Summer Rae, Aksana & Alicia Fox", WWE, अन्तिम पहुँच नोभेम्बर २४, २०१३ 
  29. Richard, Trionfo, "COMPLETE WWE RAW REPORT: MAIN EVENT AT TLC ANNOUNCED; WYATTS BRING ANOTHER FRIEND HOME; REMATCHES FROM SURVIVOR SERIES; AND MORE", PWInsider, अन्तिम पहुँच नोभेम्बर २५, २०१३ 
  30. Martin, Adam, "SPOILERS: WWE Smackdown tapings for February 14", Wrestleview, अन्तिम पहुँच फेब्रुअरी १२, २०१४ 
  31. Martin, Adam, "Match pulled from 2/14 episode of WWE Smackdown on Syfy", Wrestleview, अन्तिम पहुँच फेब्रुअरी १५, २०१४ 
  32. Martin, Adam, "WWE Main Event Recap – 2/26/14 (10 Man Tag Turmoil)", Wrestleview, अन्तिम पहुँच फेब्रुअरी २७, २०१४ 
  33. "WWE MAIN EVENT REPORT: TEN MAN TAG MATCH; DIVAS TAG MATCH; AN ELIMINATION CHAMBER REMATCH; AND MORE", PWInsider, अन्तिम पहुँच फेब्रुअरी २७, २०१४ 
  34. Tedesco, Mike, "WWE Smackdown Results – 3/7/14 (Tag Team Main Event)", Wrestleview, अन्तिम पहुँच मार्च ८, २०१४ 
  35. Trionfo, Richard, "WWE MAIN EVENT REPORT: SOMEONE DOES DOUBLE DUTY FOR THE INTERCONTINENTAL TITLE; TEN DIVAS IN THE RING; BAD NEWS BARRETT; AND MORE", PWinsider, अन्तिम पहुँच मार्च २६, २०१४ 
  36. Richard, Trionfo (अप्रिल ६, २०१४), "COMPLETE WRESTLEMANIA XXX REPORT: IMAGES YOU THOUGHT YOU WOULD NEVER SEE; WHO IS THE WWE WORLD CHAMPION?; THE STREAK VERSUS THE BEAST; WRESTLEMANIA MOMENTS MADE TO LAST A LIFETIME", PWInsider, अन्तिम पहुँच अगस्ट १५, २०१६ 
  37. Tedesco, Mike, "WWE Smackdown Results – 5/23/14 (Usos vs. The Wyatt's)", Wrestleview, अन्तिम पहुँच मे २५, २०१४ 
  38. Trionfo, Richard, "WWE RAW REPORT: AN OLD FRIEND RETURNS TO BE BY TRIPLE H'S SIDE; MORE MATCHES FOR PAYBACK; BOLIEVE ON RAW; AND MORE", PWInsider, अन्तिम पहुँच मे २७, २०१४ 
  39. Mike, Tedesco (जुलाई ४, २०१४), "WWE Smackdown Results – 7/4/14 (Ambrose vs. Orton)", Wrestleview, अन्तिम पहुँच अप्रिल २४, २०१६ 
  40. Tedesco, Mike, "WWE RAW Results – 7/14/14 (2-on-3 Handicap Main Event)", Wrestleview, अन्तिम पहुँच जुलाई १८, २०१४ 
  41. Martin, Adam, "WWE Main Event Results – 7/8/14 (Sheamus vs. Del Rio)", Wrestleview, Wrestleview, अन्तिम पहुँच जुलाई ९, २०१४ 
  42. Tedesco, Mike, "WWE Smackdown Results – 7/18/14 (Ambrose vs. Kane)", Wrestleview, अन्तिम पहुँच जुलाई ३०, २०१४ 
  43. Caldwell, James (जुलाई २१, २०१४), "CALDWELL'S WWE RAW RESULTS 7/21: Complete "virtual-time" coverage of live Raw – Battleground fall-out", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २१, २०१४ 
  44. Trinofo, Richard, "WWE NXT REPORT: TWO TEAMS ADVANCE IN THE TOURNAMENT; A DIVAS MATCH FOR THE AGES; THE BIGGEST NXT FEUD CONTINUES; AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट ८, २०१४ 
  45. Trionfo, Richard, "LIVE, ONGOING WWE RAW REPORT: A NEW RAPMASTER?; WHO IS HAVING A CHEAT DAY?; 'REAL AMERICANS' MEET IN THE RING; THE WYATT/JERICHO FIRESIDE CHAT; MAYBE THE MAYANS MEANT AUGUST 11, 2014 FOR THE END OF DAYS", PWInsider, अन्तिम पहुँच अगस्ट १२, २०१४ 
  46. Trionfo, Richard, "WWE SMACKDOWN REPORT: MIZTV AND THE FINAL SHOW BEFORE SUMMERSLAM", PWINSIDER, अन्तिम पहुँच अगस्ट १६, २०१४ 
  47. Johnson, Mike. (नोभेम्बर ९, २०१४), "WWE RAISES LOTS OF MONEY FOR SUSAN G. KOMEN, INJURY UPDATES, ECW EXPOSED AND MORE WWE NEWS", PWInsider, अन्तिम पहुँच नोभेम्बर ९, २०१४ 
  48. Kirk, Kamala (जनवरी १८, २०१५), "WWE Diva Eva Marie Gets Replacement Breast Implants After Leaking Health Scare—See the Explosive Total Divas Recap!", E! Online News, अन्तिम पहुँच जनवरी १९, २०१५ 
  49. Caldwell, James (मार्च ९, २०१५), "CALDWELL'S WWE RAW RESULTS 3/9: Ongoing "virtual-time" coverage of live Raw – Lesnar advertised, will Taker respond to Bray?, Reigns main event, latest WM31 build", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ९, २०१५ 
  50. Trionfo, Richard (जुन ३, २०१५), "WWE NXT REPORT: NXT TITLE MATCH ANNOUNCED FOR JAPAN, RHYNO VERSUS BALOR, SASHA BANKS VIDEO PACKAGE, A TAG TEAM RETURNS", PWInsider, अन्तिम पहुँच जुन ३, २०१५ 
  51. Namako, Jason (जुन २४, २०१५), "WWE NXT RESULTS - 6/24/15 (FINN BALOR VS. RHYNO)", WrestleView, अन्तिम पहुँच जुलाई ७, २०१५ 
  52. Middleton, Marc (जुलाई १८, २०१५), "WWE NXT Live Event Results From Venice (7/18): Finn Balor Defends, Eva Marie, Uhaa Nation, More", WrestlingInc, अन्तिम पहुँच जुलाई १८, २०१५ 
  53. Paglino, Nick (जुलाई २४, २०१५), "WWE NXT Live Event Results (7/24): Balor vs Samoa Joe for the NXT Title, Breeze vs Dempsey, Uhaa Nation vs Rallis and More", WrestleZone, अन्तिम पहुँच जुलाई २४, २०१५ 
  54. Middleton, Marc (अगस्ट ७, २०१५), "WWE NXT Live Event Results From Orlando (8/7): Six-Person Match, Tyler Breeze, Apollo Crews, More", WrestlingInc, अन्तिम पहुँच अगस्ट ७, २०१५ 
  55. Middleton, Marc (अगस्ट ८, २०१५), "WWE NXT Live Event Results From Largo (8/8): Six-Man Main Event, Apollo Crews, Eva Marie, More", WrestlingInc, अन्तिम पहुँच अगस्ट ९, २०१५ 
  56. Mrosko, Geno (अगस्ट १८, २०१५), "Triple H announces full NXT Takeover: Brooklyn match card", Cage Side Seats, अन्तिम पहुँच अगस्ट १८, २०१५ 
  57. Trionfo, Richard (अगस्ट २६, २०१५), "NXT IN BROOKLYN REPORT: FATAL FOUR WAY IN THE MAIN EVENT, BULL FIT, ENZO AND CASS GET A HEROES' WELCOME", PWInsider, अन्तिम पहुँच अगस्ट २७, २०१५ 
  58. Namako, Jason (सेप्टेम्बर २३, २०१५), "WWE NXT RESULTS - 9/23/15 (TAG TITLE REMATCH)", Wrestleview, अन्तिम पहुँच सेप्टेम्बर २४, २०१५ 
  59. Trionfo, Richard (नोभेम्बर ४, २०१५), "WWE NXT REPORT: BALOR VERSUS CREWS, ASUKA AND A TOTAL DIVA, BONJOUR EVA MARIE, TAG TITLE MATCH NEXT WEEK, TURMOIL AT THE END OF THE SHOW", Pro Wrestling Insider, अन्तिम पहुँच नोभेम्बर ४, २०१५ 
  60. Melok, Bobby (नोभेम्बर १८, २०१५), "WWE NXT results: Nov. 18, 2015 - Bayley defends against Alexa Bliss, main event set for TakeOver: London", WWE, अन्तिम पहुँच नोभेम्बर २५, २०१५ 
  61. Richard, Trionfo (नोभेम्बर २५, २०१५), "WWE NXT REPORT: EVA MARIE VERSUS BAYLEY . . . DID THE IMPOSSIBLE HAPPEN?, A CONTRACT SIGNING, A LOT OF ATTACKS BEFORE AND AFTER MATCHES, AND MORE", PWInsider, अन्तिम पहुँच नोभेम्बर २५, २०१५ 
  62. Jason, Namako (डिसेम्बर ९, २०१५), "WWE NXT Results - 12/9/15 (Final TakeOver: London hype)", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच डिसेम्बर १९, २०१५ 
  63. James, Justin (जनवरी १३, २०१६), "1/13 WWE NXT – Women’s #1 contender Battle Royal, NXT Title drama, more", Pro Wrestling Torch, अन्तिम पहुँच जनवरी १४, २०१६ 
  64. Porter, Lovell (फेब्रुअरी १०, २०१६), "WWE NXT Results (2/10): Bayley Defends Against Carmella, and Much More!", Wrestle Zone, अन्तिम पहुँच फेब्रुअरी १०, २०१६ 
  65. James, Justin (फेब्रुअरी २४, २०१६), "2/24 WWE NXT Report – Bayley in tag main event, Biff Busick, Ciampa, Bull Dempsey pre-release, #1 contender decision", Pro Wrestling Torch, अन्तिम पहुँच फेब्रुअरी २५, २०१६ 
  66. Richard, Trionfo (अप्रिल २७, २०१६), "WWE NXT REPORT: NAKAMURA AND ASUKA IN ACTION, FOOTAGE OF LOWELL TITLE CHANGE, THE REVIVAL ARE NOT IN A GOOD MOOD, AND MORE", PWInsider, अन्तिम पहुँच अप्रिल २७, २०१६ 
  67. John, Clapp (मार्च २८, २०१६), "The Total Divas vs. B.A.D. & Blonde", WWE, अन्तिम पहुँच मार्च २९, २०१६ 
  68. Jeff, Laboon (अप्रिल ३, २०१६), Total Divas def. B.A.D. & Blonde, WWE, अन्तिम पहुँच अप्रिल ४, २०१६ 
  69. Richard, Trionfo (अप्रिल ३, २०१६), "COMPLETE WWE WRESTLEMANIA 32 REPORT: THE WOMEN'S TITLE DEBUTS, WHO IS IN CHARGE OF RAW?, ANDRE THE GIANT BATTLE ROYAL, IC TITLE LADDER MATCH, AND MORE IN THE 6 HOURS AND 50 MINUTES OF COVERAGE", PWInsider, अन्तिम पहुँच अप्रिल ३, २०१६ 
  70. Richard, Trionfo (जुलाई २६, २०१६), "WWE SMACKDOWN REPORT: AMBROSE'S OPPONENT IS DETERMINED, A NEW FACE ON SMACKDOWN, SAY HELLO TO THE WOMEN'S DIVISION, A BATTLE ROYAL, AND MORE", PWInsider, अन्तिम पहुँच जुलाई २७, २०१६ 
  71. Richard, Trionfo (अगस्ट २, २०१६), "WWE SMACKDOWN REPORT: STYLES AND CENA TALK, IS THERE A CHANGE IN THE WWE TITLE MATCH AT SUMMERSLAM?, YOUR HOME FOR WOMEN'S WRESTLING?, HAS THE INTERBRAND WAR ESCALATED?, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  72. Richard, Trionfo (अगस्ट ९, २०१६), "WWE SMACKDOWN REPORT: DID EVA MARIE WRESTLE?, OPPONENTS ARE TAG TEAM PARTNERS, IS HEATH SLATER EMPLOYED?, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  73. Richard, Trionfo (अगस्ट १६, २०१६), "WWE SMACKDOWN REPORT: DID EVA MARIE FINALLY WRESTLE?, ZIGGLER SENDS A MESSAGE TO DEAN AMBROSE, TAG TEAMS COLLIDE, WHAT ABOUT THE WYATTS?, DID HEATH SLATER DO ANYTHING?", PWInsider, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  74. Mike, Johnson (अगस्ट १८, २०१६), "WWE SUSPENDS ANOTHER TALENT, PULLS HER FROM SUMMERSLAM", PWInsider, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  75. Richard, Trionfo (अगस्ट २१, २०१६), "Complete WWE Summerslam Report: We Have a Universal Champion, Styles vs. Cena, Banks vs. Charlotte, Ambrose vs. Ziggler & Much More", PWInsider, अन्तिम पहुँच अगस्ट ४, २०१७ 
  76. Carrier, Steve (फेब्रुअरी १०, २०१७), "Eva Marie Removes WWE References from Twitter Account", ringsidenews, अन्तिम पहुँच अगस्ट ४, २०१७ 
  77. Mike, Johnson (जुलाई २४, २०१७), "COMPLETE DETAILS ON TOTAL DIVAS' NEW CAST, RETURN OF TOTAL BELLAS", PWInsider, अन्तिम पहुँच अगस्ट ४, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]