इलाहाबाद जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलाहाबाद जिल्ला
उत्तर प्रदेशको नक्सामा इलाहाबाद जिल्ला
उत्तर प्रदेशको नक्सामा इलाहाबाद जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनइलाहाबाद मण्डल
सदरमुकामइलाहाबाद
तहसिल
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रAllahabad, Phulpur
क्षेत्रफल
 • जम्मा५,४८२ किमी (२,११७ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५,९५४,३९१
 • घनत्व१,१००/किमी (२,८००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ७४.४१
 • लिङ्ग अनुपात९०१
मुख्य राजमार्गहरु NH 2
वेबसाइटआधिकारिक वेवसाईट

इलाहाबाद जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो इलाहाबाद मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यो जिल्ला इलाहाबाद मण्डलको सदरमुकाम पनि हो।