ईश्वरबल्लभ रचनासूची
स्वरूप
यो सूची ईश्वरवल्लभद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।
कवितासङ्ग्रह
[सम्पादन गर्नुहोस्]- आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्
- समान्तर
- कस्मै देवाय
- एउटा शहरको किनारा
- धूवाँको जङ्गल
निबन्धसङ्ग्रह
[सम्पादन गर्नुहोस्]- केही भूमिकाहरू
- सोचको मायामठ
कथासङ्ग्रह
[सम्पादन गर्नुहोस्]- नीलो माटो
सम्पादन
[सम्पादन गर्नुहोस्]- फूल पात पतकर
- टुकी
- नेपाली चलचित्र निर्माण
- कविता
- बर्सेनी
कविता
[सम्पादन गर्नुहोस्]- अचेत केही लाइलाक्हरू : केही मैनबत्तीहरू
- अस्तित्वको खोजी ओफेलियाको गीत
- आगोको कथा
- आयतनमा एक टुक्रा जिन्दगी
- उज्यालोको गुफा
- एउटा तीब्र बिहान
- एउटा प्रेम–गीत
- किनारको बोधि छैन
- केही मन छैन
- क्षितिजमा अस्ताउन लागेका रहेछन्
- गीतान्त
- तिमी बोलिभिया मैले प्रेम गरेकी ठिटी
- त्यो बगेको पानी दजला र फरातको
- धूवाँको जङ्गल
- नितान्त
- निरीह
- परिवेश तर शब्दका
- पाइला आजको गति हिजोको
- प्रस्थानको तरखर
- बन्द कुहिरोमा नानीको पाइला
- बाँझो बादलको सुख्खा छाया
- बाँधेको काठ : भ्वाइलिनको स्वर
- भत्किरहन्छन् पर्खालहरू
- म नेपाल खोज्न थालेको छु
- म शायद एउटा राष्ट्र खोज्न लागिरहेको छु
- मानिसको पयर
- मेरा सपना छन्
- मेरिजुआनाको लत
- मेरी आमाले आत्महत्या गरेको देश
- मेरो ढाडमा अहिले मैले कञ्चनजङ्घा बोकेको छैन
- मैले गाएका गीतका पङ्कतिहरू
- मैले सुनें – विष पिउने रहर रहेछ
- शब्दको जहर
- सधैँको गह्रुङ्गो दिन
- सानो नक्सा क्यानभासभरिको
- स्वप्नहरू
गीत
[सम्पादन गर्नुहोस्]- दुईटा फूल देउरालीमा
- फुलाई फूल
- बोलाउन त बोलायौ
- मलाई जिन्दगी यो लाग्दछ
- मेरो बेहोशी आज
- मेरो बेहोशीलाई सन्ताप
- यो कस्तो व्यथा हो
- यो जिन्दगीको के कुरा
- हजार सपनाहरूको माया लागेर आउँछ
सन्दर्भसामग्री
[सम्पादन गर्नुहोस्]- कविताकोश
- मदन पुरस्कार गुठी वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति