उत्तर त्रिपुरा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उत्तर त्रिपुरा जिल्ला भारतीय राज्य त्रिपुराको एउटा जिल्ला हो। जसको मुख्यालय कैलाशहर हो।