सामग्रीमा जानुहोस्

उत्तर भियतनाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रजातान्त्रिक गणतन्त्र भियतनाम (सामान्यतया उत्तर भियतनाम भनेर चिनिन्छ) दक्षिणपूर्व एसियाको एउटा देश थियो। १९४५ देखि १९७६ सम्म अस्तित्वमा रहेको दक्षिणपूर्वी एसियाको एउटा देश थियो, यसले १९५४ मा पूर्ण रूपमा सार्वभौमिकता मान्यता प्राप्त गर्‍यो। कम्युनिस्ट पूर्वी ब्लकको सदस्य रहेको यो देशले फ्रान्सेली-समर्थित भियतनाम राज्य र पछि पश्चिमा-समर्थित गणतन्त्र भियतनाम (दक्षिण भियतनाम) को विरोध गर्‍यो। उत्तर भियतनामले १९७५ मा साइगोनमा आक्रमण गर्‍यो र अर्को वर्ष उत्तर र दक्षिण भियतनामको एकीकरण भए पछि हालको समाजवादी गणतन्त्र भियतनाम बन्यो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]