उत्सव (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उत्सव
निर्देशककुमार भटराई
देशनेपाल
भाषानेपाली

उत्सव (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । [१] यस चलचित्रलाई कुमार भटराईले निर्देशन गर्नुभएको हो । यस चलचित्रमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको भुमिका देख्न सकिन्छ ।


पात्रहरू[सम्पादन गर्ने]

  • सौगात मल्ल
  • मेनुका प्रधान
  • गौरव पहारी
  • प्रकृती श्रेष्ठ

सन्दर्भ[सम्पादन गर्ने]