उरुग्वे समाजवादी पार्टी
Jump to navigation
Jump to search
उरुग्वे समाजवादी पार्टी (Partido Socialista del Uruguay) उरुग्वेमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९१०मा स्थापना गरियो |[१] यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।
स्रोतहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा उरुग्वे समाजवादी पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |