उरुग्वे समाजवादी पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


उरुग्वे समाजवादी पार्टी (Partido Socialista del Uruguay) उरुग्वेमा एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | दल १९१०मा स्थापना गरियो |[१] यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

स्रोतहरू[सम्पादन गर्ने]