ऊषा थोरट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ऊषा थोरट
भारतीय रिजर्व बैंकको डिप्टी गवर्नर
कार्यकाल
१० नोभेम्बर२००५देखि ९ नोभेम्बर २०१०
उतराधिकारीश्यामला गोपीनाथ[१]
भारतीय रिजर्व बैंकको कार्यकारी निदेशक
कार्यकाल
अप्रिल २००४देखि नोभेम्बर २००५
व्यक्तिगत विवरण
जन्म (१९५०-०२-२०) फेब्रुअरी २०, १९५० (उमेर ६९)
राष्ट्रियताभारतीय
अल्मा माटरलेडी श्री राम कलेज, दिल्ली तथा दिल्ली स्कूल अफ इकोनमिक्स

श्रीमती उषा थोराट (जन्म २० फेब्रुअरी १९५०) १० नोभेम्बर २००५ देखि ९ नोभेम्बर २०१० सम्म भारतीय रिजर्व बैंकको डिप्टी गवर्नर रहिन्।उनीले दिल्ली स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा मास्टर्सको डिग्री प्राप्त गरेकी थिइन्। अप्रिल १९७२मा उनी रिजर्व बैंकमा समावेश भइन्। उनी रिजर्व बैंक स्टाफ कलेजमा संकायको सदस्या थिइन् र उनीले आरबीआईको गुवाहाटी कार्यालयमा पनि सेवाहरु प्रदान गरिन्। अप्रिल २००४बाट उनीले भारतीय रिजर्व बैंकको कार्यकारी निदेशकको पदमा कार्य गरिन्। २००५मा उनी डिप्टी गवर्नर बनिन् र २०१०मा यो पद बाट रिटायर भइन्।

उनी बैंक अफ बडौदा, इंडियन ओवरसीज बैंक र भारतीय प्रतिभूति व्यापार निगम (सिक्योरिटीज ट्रेडिंग कार्पोरेशन अफ इंडिया)को बोर्ड अफ डायरेक्टर्समा पनि रहिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]