एउटा चित्रमय सुरुवात
Jump to navigation
Jump to search
लेखक | पारिजात |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विधा | संस्मरण |
प्रकाशक | फोनिक्स बुक्स[१] |
प्रकाशन मिति | वि.सं. २०४५ |
मिडिया प्रकार | प्रिन्ट |
एउटा चित्रमय सुरुवात पारिजातद्वारा रचना गरिएको संस्मरण हो।[२] यो संस्मरण वि.सं. २०४५ सालमा फोनिक्स बुक्सद्वारा प्रकाशन गरिएको थियो।
सारांश[सम्पादन गर्ने]
एउटा चित्रमय सुरुवात पारिजातको नेपाली संस्मरण हो जसमा उनले आफ्नो लेखन कलालाई पाठक समक्ष प्रस्तुत गरेकी हुन्। पारिजातले आफ्नो जीवनका विविध पक्षहरूलाई एक ठाउँमा गासेर त्यसलाई कलमवद्ध गरेर यो संस्मरण तयार पारेकी हुन्।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "एउटा चित्रमय सुरुवात", www.goodreads.com, goodreads, अन्तिम पहुँच १३ अगस्ट २०२०।
- ↑ २.० २.१ "एउटा चित्रमय सुरुवात", www.baahrakhari.com, baahrakhari.com, अन्तिम पहुँच १३ अगस्ट २०२०।