एकलौटी व्यवसाय
स्वरूप
एकलौटी व्यवसाय (अङ्ग्रेजी: sole proprietorship) भन्नाले यस्तो व्यवसायिक संस्थालाई जनाउँदछ जसमा मात्र एक जनाको स्वामित्व हुन्छ र व्यवसाय सञ्चालन गर्ने गर्दछ । यसैकारण कानुनी हिसाबमा यस्तो फर्मको मालिक र व्यवसायमा कुनै भिन्नता गरिदैन वा एकै मानिने गरिन्छ । यस्तो फर्ममा मालिकले संस्थाको सम्पूर्ण कुरालाई प्रत्यक्ष नियन्त्रण राख्ने गर्दछ भने मालिक नै व्यवसायको सम्पूर्ण वित्तीय कारोबारको लागि जवाफदेयी हुन्छ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "What is the difference between a business being sole proprietor and a Limited Liability Company (LLC)? | Falmouth ME", www.falmouthme.org, अन्तिम पहुँच २०२४-०१-३०। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-३० मिति