एकीकृत शत्रु जीव व्यवस्थापन
Jump to navigation
Jump to search
एकीकृत शत्रु जीव व्यवस्थाप वा आइ.पि.एम. (अङ्ग्रेजी: Integrated Pest Management, IPM) बाली-विरुवाको विकासमा बाधा गर्ने रोग, किरा, झारपात, चरा, मुसा आदिलाई वातावरणीय असर नगर्ने गरी रोकथाम गर्ने विधि हो । पर्यावरणलाई ध्यान दिइ रासायनिक विषादीहरूको प्रयोग कम वा गर्दै नगरिने गरिने हुदाँ यो दिगो मानिन्छ ।
इतिहास[सम्पादन गर्ने]
दोस्रो विश्वयुद्धको अन्तसँगैँ रासायनिक किटनाशक विषादीहरू छ्याप्छ्याप्ती पाइन थालियो।
प्रयोग[सम्पादन गर्ने]
आइपिएम विधि बाली विज्ञान, बागबानी विज्ञान वा कृषिजन्य कार्यहरूमा प्रयोग गरिन्छन् ।