एकीकृत शत्रु जीव व्यवस्थापन
स्वरूप
एकीकृत शत्रु जीव व्यवस्थाप वा आइ.पि.एम. (अङ्ग्रेजी: Integrated Pest Management, IPM) बाली-विरुवाको विकासमा बाधा गर्ने रोग, किरा, झारपात, चरा, मुसा आदिलाई वातावरणीय असर नगर्ने गरी रोकथाम गर्ने विधि हो । पर्यावरणलाई ध्यान दिइ रासायनिक विषादीहरूको प्रयोग कम वा गर्दै नगरिने गरिने हुदाँ यो दिगो मानिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]दोस्रो विश्वयुद्धको अन्तसँगैँ रासायनिक किटनाशक विषादीहरू छ्याप्छ्याप्ती पाइन थालियो।
प्रयोग
[सम्पादन गर्नुहोस्]आइपिएम विधि बाली विज्ञान, बागबानी विज्ञान वा कृषिजन्य कार्यहरूमा प्रयोग गरिन्छन् ।
सिद्धान्तहरू
[सम्पादन गर्नुहोस्]१. स्वस्थ बाली उत्पादन
२. मित्र जीवको संरक्षण
३. खेतबारीको नियमित अवलोकन
४. कृषकलाई स्वयं आफै दक्ष बनाउने
तरिका
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एकीकृत शत्रु जीव व्यवस्थापन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।