सामग्रीमा जानुहोस्

एङ्गेलबर्ग फलाम कारखाना

एङ्गेलबर्ग फलाम कारखाना
युनेस्को विश्व सम्पदा क्षेत्र
स्थानएङ्गेलबर्ग, फागेर्स्ता नगरपालिका, स्विडेन
मापदण्डसांस्कृतिक: (iv)
स्रोत556rev
दर्जा प्राप्तसन् सन् १९९३ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "स"। शत्र)
क्षेत्रफल९.५९६ हेक्टर (२३.७१ एकड)
निर्देशाङ्क५९°५८′००″ उत्तर १६°००′३०″ पूर्व / ५९.९६६६७° उत्तर १६.००८३३° पूर्व / 59.96667; 16.00833
एङ्गेलबर्ग फलाम कारखाना स्वीडेन-को अवस्थिति
एङ्गेलबर्ग फलाम कारखाना
एङ्गेलबर्ग फलाम कारखानाको स्वीडेनमा अवस्थिति

एङ्गेलबर्ग फलाम कारखाना स्विडेनको वेस्टम्यानल्यान्डको फागेर्स्ता नगरपालिका अन्तर्गतको एङ्गेलबर्ग गाउँमा अवस्थित एक फलामको कारखाना हो। यस कारखानालाई पेर लार्सन गुइलनहोइकले सन् १६८१ मा स्थापना गरेर यसलाई सत्रौँ र अठारौँ शताब्दीको बीचमा संसारको सबैभन्दा आधुनिक फलाम कारखानाको रूपमा निर्माण गर्‍यो। यस कारखानालाई सन् १९९३ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको छ।[१]

चित्र दीर्घा

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]