एङ्ग्री बर्ड्स (भिडियो गेम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Original एङ्ग्री बर्ड लोगो (डिसेम्बर २००९ देखि अप्रिल २०१०)
Current एङ्ग्री बर्ड लोगो (अप्रिल २०१० देखि जुलाइ २०१५)
Current एङ्ग्री बर्ड लोगो (जुलाई २०१५ देखि हाल सम्म)

एङ्ग्री बर्ड् एउटा चर्चीत भिडियो गेम हो। यो भिडियो गेम रोबियो इन्टरटेन्मेन्ट नामको फिनल्यान्डेली कम्पनीले बनाएको हो।[१] यो गेममा विभिन्न किसिमका रङ्गीचङ्गी चराहरू हुन्छन्।[२] एङ्ग्री बर्ड्समा एउटा सुङ्गुर (पिग) पनि हुन्छ। यस गेममा रहेका चराहरू सुङ्गुरबाट आफ्नो अण्डाहरू बचाउन खोजीरहन्छन्।[३] तिनीहरु एक जुट भएर काम गर्थे । उनिहरूलाई त्यो सुंगुरले जति दुःख दिएपनि उनीहरू एकतामा काम गर्थे । एङ्ग्री बर्डको फिलिम पनि रहेको छ । यो खेल यति चर्चित भयो कि यसको मानिसहरूले कार्टून समेत बनाए ।[४][५] यो खेल १ लाख भन्दापनि बढिले यसलाई डाउनलोड गरे । यो कार्टूनको बारेमा धेरै किताबहरु पनि लेखिएका छन् । यो कार्टून दिनदिनै चर्चित भैरहेएको छ । यसको फिलिम पनि बनाइयो, त्यो फिलिम सन् २०१४ मा बनाएको थियो ।[६] र त्यो चलचित्र को नाम चाही द एङ्ग्री बर्ड्स मुभी थियो । त्यसको भाग २ पनि आइसकेको छ । त्यो सन् २०१५ जुलाई ३०मा बनाएको थियो। त्यसको नाम एंग्री बर्द २ थियो।[७] यो गमे पहिला (Apple IO)मा राखिएको थियो । २००९मा यो गेम पहिले चोटी खेलिएको थियो। जुन युथसँग सम्बन्धि छ। आहिले यो फेसबूक जस्तो वेबसाइटमा समेत खेल्न सकिन्छ ।[८]

खेल्ने तरिका[सम्पादन गर्नुहोस्]

विकास[सम्पादन गर्नुहोस्]

रिलीज[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jeff Bertolucci (१७ फेब्रुअरी २०१२), "Angry Birds in Space: The Final Merchandising Frontier?", PCWorld.com, अन्तिम पहुँच १८ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१२ मिति
  2. "iOS Angry Birds Mighty Eagle On Its Way: Video", phonesreview.co.uk, २५ नोभेम्बर २०१०, २ जनवरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ३० नोभेम्बर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Erik Holthe Eriksen; Azamat Abdymomunov; Dagens Næringsliv (१८ फेब्रुअरी २०११), "Angry Birds will be bigger than Mickey Mouse and Mario. Is there a success formula for apps?", MIT Entrepreneurship review, मूलबाट ३० अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २०११ मिति
  4. "First Angry Birds Space Gameplay Footage Debuts from Orbit", Kotaku, ८ मार्च २०१२, अन्तिम पहुँच ८ मार्च २०१२ 
  5. "Angry Birds Creator Has First Original Idea", Wired (website) 
  6. Stead, Chris (१५ जुन २०१४), "Angry Birds Transformers Toys-To-Life Collaboration Announced", Grab It Indie Games Magazine, अन्तिम पहुँच १५ जुन २०१४ 
  7. Long, Neil (२३ जनवरी २०१४), "Two billion downloads? We’re just getting started, says Angry Birds creator Rovio", Edge, Future plc, अन्तिम पहुँच २३ जनवरी २०१४ 
  8. John Gaudiosi (११ मार्च २०१२), "Rovio Execs Explain What Angry Birds Toons Channel Opens Up To Its 1.7 Billion Gamers", Forbes.com, Forbes.com LLC, अन्तिम पहुँच १२ मार्च २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]