एच. जी. वेल्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एच. जी. वेल्सको तस्बिर (सन् १९२०)

हर्बट जर्ज वेल्स (२१ सेप्टेम्बर १९६६ – १३ अगस्ट १९४६, प्रख्यात नाम: एच. जी. वेल्स, अङ्ग्रेजी: H. G. Wells) अङ्ग्रेजी लेखक थिए । मुख्यतः उनी विज्ञानका काल्पनिक धारका उपन्यासकारका रुपमा परिचित छन्; उनलाई फादर अफ साइन्स फिक्सन पनि भनिन्छ । द टाइम मेसिन (१८९५), द आइल्यान्ड अफ डक्टर मोनेरउ (१८९६), द इनभिजिबल म्यान (१८९७), द वार अफ द वुड्स (१८९८) उनका केही चर्चित कृति हुन् ।

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]