एच. जी. वेल्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एच. जी. वेल्स
एच. जी. वेल्सको तस्बिर (सन् १९२०)
एच. जी. वेल्सको तस्बिर (सन् १९२०)
जन्महर्बट जर्ज वेल्स
(१८६६-०९-२१)२१ सेप्टेम्बर १८६६[१]
ब्रोम्ले, केन्ट, इङ्ल्यान्ड,[२]
मृत्यु१३ अगस्ट १९४६(1946-08-13) (उमेर ७९)
लन्डन, इङ्ल्यान्ड
पेशानोभेलिस्ट, शिक्षक, इतिहासकार, पत्रकार
अल्मा मेटररोयल कलेज अफ साइन्स, इम्पीरियल कलेज लन्डन
सक्रिय अवधि1895–1946

हर्बट जर्ज वेल्स (२१ सेप्टेम्बर १९६६ – १३ अगस्ट १९४६, प्रख्यात नाम: एच. जी. वेल्स, अङ्ग्रेजी: H. G. Wells) अङ्ग्रेजी लेखक थिए । मुख्यतः उनी विज्ञानका काल्पनिक धारका उपन्यासकारका रूपमा परिचित छन्; उनलाई फादर अफ साइन्स फिक्सन पनि भनिन्छ । द टाइम मेसिन (१८९५), द आइल्यान्ड अफ डक्टर मोनेरउ (१८९६), द इनभिजिबल म्यान (१८९७), द वार अफ द वुड्स (१८९८) उनका केही चर्चित कृति हुन् ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Parrinder, Patrick (२००४), Oxford Dictionary of National Biography, Oxford University Press। 
  2. Wells, H. G. (२००५) [१९०५], Claeys, Gregory; Parrinder, Patrick, सम्पादकहरू, A Modern Utopia, Gregory Claeys, Francis Wheen, Andy Sawyer, Penguin Classics, आइएसबिएन 978-0-14-144112-2 

बाह्य लिङ्कहरु[सम्पादन गर्नुहोस्]