एच जे कनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सर हरिलाल जेकिसुन्दास कानिया भारतको प्रथम प्रधान न्यायाधीश थिए। उनी ६ नवम्बर १९५१ देखी १४ अगस्त १९४७ यस पदमा आसीन थिए। भारतको सर्वोच्च अदालतमा पद धारण गर्नु भन्दा पहिले, उनी भारतको सङ्घीय अदालतको मुख्य न्यायाधीश थिए, सर्वोच्च अदालतको पूर्ववर्ती । उनको पदमा रहेको बेला निधन भयो।

निजी जीवन[सम्पादन गर्नुहोस्]

  • १९४३ मा नाइटहुडबाट सम्मानित।
  • जेकिसुन्दासको सुपुत्र।
  • सर चुन्नीलाल मेहताको छोरी कुसुमसँग विवाहित गरेको (१९२५ मा)।

शिक्षा[सम्पादन गर्नुहोस्]

व्यावसायिक जीवन[सम्पादन गर्नुहोस्]

  • १९१५ मा उच्च अदालतको अधिवक्ता (मूल साइड) परीक्षा उत्तीर्ण गरे। बंबई उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।
  • बंबई उच्च अदालतको न्यायाधीशको रूप मा १९३३ देखी १९४६ सम्म सेवा गरे।
  • १९४४ र १९४५ मा बंबई उच्च अदालतको कायम मुकायम मुख्य न्यायाधीशको रूपमा सेवा गरे।
  • २० जून १९४६ मा सङ्घीय अदालतको एक न्यायाधीशको रूपमा नियुक्त गरिएको थियो। १३ अगस्त, १९४७ सम्म यस पदमा आसीन थिए।
  • १५ अगस्त, १९४७ मा भारतको मुख्य न्यायाधीश को रूपमा शपथ लिए।
  • ६ नवंबर, १९५१ मा निधन भयो।

बाह्य सुत्र[सम्पादन गर्नुहोस्]