एच जे कनिया
स्वरूप
सर हरिलाल जेकिसुन्दास कानिया भारतको प्रथम प्रधान न्यायाधीश थिए। उनी ६ नवम्बर १९५१ देखी १४ अगस्त १९४७ यस पदमा आसीन थिए। भारतको सर्वोच्च अदालतमा पद धारण गर्नु भन्दा पहिले, उनी भारतको सङ्घीय अदालतको मुख्य न्यायाधीश थिए, सर्वोच्च अदालतको पूर्ववर्ती । उनको पदमा रहेको बेला निधन भयो।
निजी जीवन
[सम्पादन गर्नुहोस्]- १९४३ मा नाइटहुडबाट सम्मानित।
- जेकिसुन्दासको सुपुत्र।
- सर चुन्नीलाल मेहताको छोरी कुसुमसँग विवाहित गरेको (१९२५ मा)।
शिक्षा
[सम्पादन गर्नुहोस्]व्यावसायिक जीवन
[सम्पादन गर्नुहोस्]- १९१५ मा उच्च अदालतको अधिवक्ता (मूल साइड) परीक्षा उत्तीर्ण गरे। बंबई उच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।
- बंबई उच्च अदालतको न्यायाधीशको रूप मा १९३३ देखी १९४६ सम्म सेवा गरे।
- १९४४ र १९४५ मा बंबई उच्च अदालतको कायम मुकायम मुख्य न्यायाधीशको रूपमा सेवा गरे।
- २० जून १९४६ मा सङ्घीय अदालतको एक न्यायाधीशको रूपमा नियुक्त गरिएको थियो। १३ अगस्त, १९४७ सम्म यस पदमा आसीन थिए।
- १५ अगस्त, १९४७ मा भारतको मुख्य न्यायाधीश को रूपमा शपथ लिए।
- ६ नवंबर, १९५१ मा निधन भयो।
बाह्य सुत्र
[सम्पादन गर्नुहोस्]- "Biography of H. J. Kania", www.supremecourtofindia.nic.in, अन्तिम पहुँच २००८-०६-११।
- "H.J. Kania Memorial Library at The Government Law College, Mumbai", अन्तिम पहुँच २००८-०६-११।
- H. Gadbois Jr., George (February १९६९), "Indian Supreme Court Judges: A Portrait", Law & Society Review (Blackwell Publishing) 3 (2/3): 317–336, जेएसटिओआर 3053006।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता)