एटमवेट (एमएमए)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मिश्रित मार्सल आर्ट्स को "एटमवेट" बिभाजनमा प्राय १०५ पाउन्ड (४७.६ किलोग्राम) शारीरिक तौल भएका प्रतियोगी पर्दछन । यो स्ट्रेटवेट विभाजनको तल आउँछ र कुनै पनि एमएमए सङ्गठनद्वारा मान्यता प्राप्त सबैभन्दा हलुको वजन वर्ग हो ।

पेसागत च्याम्पियन[सम्पादन गर्ने]

वर्तमान च्याम्पियन[सम्पादन गर्ने]

यो सूची जुलाई २०१५ मा अपडेट गरिएको छ ।

महिला:

सङ्गठन सुरू च्याम्पियन रेकर्ड बचाउ
इन्भिक्टा फाइटिङ च्याम्पियनसिप जुलाई ९, २०१५ जापान अयाका हामासाकी १२-१ (2KO 4SUB)
डिप जेवेल्स मे ३१, २०१५ जापान मेई यामागुची १५-८ (2KO 6SUB)