एनएमबी बैङ्क
स्वरूप
(एनएमबी बैंक लिमिटेडबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एनएमबी बैङ्क | |
---|---|
नाम | एनएमबि बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजत प्राप्त बैङ्क |
उद्योग | बैङ्किङ्ग |
स्थापित वर्ष | २०६५ |
मुख्यालय | बबरमहल, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
प्रमुख ब्यक्तिहरू | नन्द किशोर राठी (अध्यक्ष) उपेन्द पौडेल (प्रमुख कार्यकारी अधिकृत) |
राजस्व | १.८ अर्ब |
कर्मचारी | २६९ |
वेबसाईट | आधिकारीक बेभसाईट |
एनएमबी बैङ्क लिमिटेड (अङ्ग्रेजी: NMB Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०६५ सालमा भएको हो। [१]
गाभिएका बैङ्क तथा वित्तीय संस्थाहरू
[सम्पादन गर्नुहोस्]विक्रम सम्बत् २०७२ सालमा एनएमबी बैङ्कमा निम्न अनुसारका चार वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिई एकीकृत कारोबारको थालनी भएको हो।
एनएमबी बैङ्क लिमिटेड (एकीकृत कारोबार थालनी वि.सं. २०७२) |
| ||||||||||||
क्लिन इनर्जी डेभलपमेन्ट बैङ्क लिमिटेड
[सम्पादन गर्नुहोस्]पाथीभरा विकास बैङ्क लिमिटेड
[सम्पादन गर्नुहोस्]भृकुटी डेभलपमेण्ट बैङ्क लिमिटेड
[सम्पादन गर्नुहोस्]