एनएमबी बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एनएमबी बैंक लिमिटेडबाट अनुप्रेषित)
एनएमबी बैंक
नामएनएमबि बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
स्थापित वर्ष२०६५
मुख्यालयबबरमहल, काठमाडौँ
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूनन्द किशोर राठी (अध्यक्ष) उपेन्द पौडेल (प्रमुख कार्यकारी अधिकृत)
राजस्व१.८ अर्ब
कर्मचारी२६९
वेबसाईटआधिकारीक बेभसाईट


एनएमबी बैङ्क लिमिटेड (अङ्ग्रेजी: NMB Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं. २०६५ सालमा भएको हो। [१]

गाभिएका बैङ्क तथा वित्तीय संस्थाहरू[सम्पादन गर्नुहोस्]

विक्रम सम्बत् २०७२ सालमा एनएमबी बैङ्कमा निम्न अनुसारका चार वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिई एकीकृत कारोबारको थालनी भएको हो।

एनएमबी बैङ्क लिमिटेड
एनएमबी बैङ्क लिमिटेड
(एकीकृत कारोबार थालनी वि.सं. २०७२)

एनएमबी बैङ्क लिमिटेड
एनएमबी बैङ्क लिमिटेड (स्थापना वि.सं. २०६५)




क्लिन इनर्जी डेभलपमेन्ट बैङ्क लिमिटेड



पाथीभरा विकास बैङ्क लिमिटेड



प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेड



क्लिन इनर्जी डेभलपमेन्ट बैङ्क लिमिटेड[सम्पादन गर्नुहोस्]

पाथीभरा विकास बैङ्क लिमिटेड[सम्पादन गर्नुहोस्]

भृकुटी डेभलपमेण्ट बैङ्क लिमिटेड[सम्पादन गर्नुहोस्]


प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेड[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बैँकहरूको सूची

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि