एना केन्ड्रिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एना केन्ड्रिक
Anna Kendrick
Cannes 065 (28008265782) (cropped).jpg
सन् २०१६ मा केन्ड्रिक
जन्मएना कुक केन्ड्रिक[१]
(१९८५-०८-०९) अगस्ट ९, १९८५ (उमेर ३५)
पोर्टल्यान्ड, मेन, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • गायिका
कार्यकालसन् १९९८–वर्तमान
पुरस्कारपूर्ण सूची

एना कुक केन्ड्रिक (जन्म अगस्ट ९, १९८५)[१] एक अमेरिकी अभिनेत्री र गायिका हुन्। उनले बाल कलाकारको रूपमा रङ्गमञ्च निर्माणमा आफ्नो करियरको सुरुवात गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "Anna Kendrick Biography", अन्तिम पहुँच जुन २७, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]