एनोला होम्स (चलचित्र)
Jump to navigation
Jump to search
एनोला होम्स Enola Holmes | |
---|---|
![]() आधिकारिक प्रदर्शित पोस्टर | |
निर्देशक | ह्यारी ब्राडबीर |
निर्माता |
|
पटकथा | ज्याक थोर्न |
आधारित | द एनोला होम्स मिस्ट्रिज लेखक: न्यान्सी स्प्रिङ्गर |
कलाकार |
|
सङ्गीत | डेनियल पेम्बर्टन |
छायाङ्कन | जाइल्स नटगेन्स |
सम्पादक | एडम बोस्म्यान |
उत्पादन कम्पनीहरू |
|
वितरक | नेटफ्लिक्स |
प्रदर्शन मिति |
|
समयावधि | १२१ मिनेट |
देश | संयुक्त राज्य अमेरिका |
भाषा | अङ्ग्रेजी |
एनोला होम्स सन् २०२० को रहस्य चलचित्र हो जुन न्यान्सी स्प्रिङ्गरको उही नामको युवा वयस्क कथा शृङ्खलामा पहिलो पुस्तकमा आधारित छ। चलचित्र ज्याक थोर्नको पटकथाबाट ह्यारी ब्राडबीरले निर्देशित गरेका छन्। चलचित्रमा निर्मात्रीको रूपमा काम गर्दै, मिली बबी ब्राउनले शीर्षक पात्रको रूपमा अभिनय गरेकी छिन्।
एनोला होम्स २३ सेप्टेम्बर २०२० मा प्रदर्शित भएको थियो। चलचित्रले आलोचकहरूबाट सामान्य सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो, जसले ब्राउनको प्रदर्शनको प्रशंसा गरेका थिए।
कलाकार[सम्पादन गर्ने]
- मिली बबी ब्राउन एनोला होम्सको रूपमा
- हेनरी केभिल सेर्लक होम्सको रूपमा
- साम क्लेफ्लिन माइक्रफ्ट होम्सको रूपमा[१]
- हेलेना बोनहम कार्टर युडोरिया होम्सको रूपमा[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Freda Cooper (सेप्टेम्बर २३, २०२०), "'Enola Holmes': Sam Claflin on playing Henry Cavill's 'older' brother and schooling him on 'Love island' (exclusive)", Yahoo! Movies, "Having Superman and Eleven as my younger siblings made me feel slightly inferior, so that added to the flavour of the character, if anything."
- ↑ Mary Sollosi (सेप्टेम्बर २३, २०२०), "Helena Bonham Carter talks putting a twist on a classic with 'Enola Holmes'", Entertainment Weekly।