एन्डोराको झण्डा
![]() | |
प्रयोग | राष्ट्रिय झण्डा |
---|---|
अनुपात | ७:१० |
अधिग्रहण | सन् १८०६ |
एन्डोराको झण्डामा (क्याटलान: Bandera d'Andorra) नीलो, पहेँलो र रातोको ठाडो तिरङ्गा छ र झण्डाको बीचमा अन्डोराको निशान छाप छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Historical Flags (Andorra)", fotw.info (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ श्रावण २०७९।