एन्डोराको झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
एन्डोरा
Flag of Andorra.svg
प्रयोगराष्ट्रिय झण्डा
अनुपात७:१०
अधिग्रहणसन् १८०६

एन्डोराको झण्डामा (क्याटलान: Bandera d'Andorra) नीलो, पहेँलो र रातोको ठाडो तिरङ्गा छ र झण्डाको बीचमा अन्डोराको निशान छाप छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Historical Flags (Andorra)", fotw.info (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ श्रावण २०७९