एन्ड्रयु रोबर्टसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एन्ड्रयु रोबर्टसन
Liver-RM (10).jpg
व्यक्तिगत विवरण
पुरा नाम एन्ड्रयु रोबर्टसन[१]
जन्म मिति (१९९४-०३-११) ११ मार्च १९९४ (उमेर २५)
जन्म स्थान ग्लासगो, स्कटल्यान्ड
उचाई ५ फिट १० इन्च
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब लिभरपुल
नम्बर २६
युवा क्लब
0000–२००९ सेल्टिक
२००९–२०१२ क्विन्स पार्क
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१२–२०१३ क्विन्स पार्क ३४ (२)
२०१३–२०१४ डुन्डि युनाइटेड ३६ (३)
२०१४–२०१७ हल सिटी ९९ (३)
२०१७– लिभरपुल ५८ (१)
राष्ट्रिय टिम
२०१३–२०१५ स्कटल्यान्ड यू-२१ (०)
२०१४– स्कटल्यान्ड २९ (२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २२:५१, २० अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १९:५२, १४ अक्टोबर २०१८ (युटिसी)

एन्ड्रयु रोबर्टसन (जन्म: ४ मार्च १९९२) एक स्कटल्यान्का पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुल र स्कटल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सकरपुन्टरमा रोबर्टसनको प्रोफाइल

इएफपिएनमा रोबर्टसनको जानाकारी