एन्ना रिटा डेल पियानो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्ना रिटा डेल पियानो
Piano Americano Anna Rita Del Piano.jpg
जन्मएन्ना रिटा भियापियानो
(१९६६-०७-२६)जुलाई २६, १९६६
कासानो डेल्ले मर्गी, अपुलिया, इटाली
पेशाअभिनेत्री, रंगमञ्च निर्देशक
कार्यकाल१९९३–हाल
गृहनगररोम, इटाली

एन्ना रिटा डेल पियानो वा एन्ना रिटा भियापियानो (जन्म २६ जुलाई १९६६) एक इटालियन अभिनेत्री तथा रंगमञ्च निर्देशक हुन ।

जीवनी[सम्पादन गर्नुहोस्]

एन्ना रिटा भियापियानोको जन्म २६ जुलाई १९६६ मा इटालीको कासानो डेल्ले मर्गीमा भएको थियो । आफ्नो बाल्यकाल जन्मस्थानमा नै बिताए पछि उनी परिवारसँग माटेरा बसाई सरेकी थिइन् । उनले त्यही गएर पहिलो पटक कलाकारिता सम्बन्धी अध्ययनको थालनी गरेकी थिइन् । पछि उनीले रंगमंचमा रुची राख्न थालिन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]