एसँदी (चलचित्र)
स्वरूप
(एन्सन्दीबाट अनुप्रेषित)
| एसँदी Incendies | |
|---|---|
रङ्गमञ्च प्रदर्शित पोस्टर | |
| निर्देशक | डेनिस भिल्लेन्युभ |
| पटकथा |
|
| निर्माता | |
| मुख्य कलाकार | |
| छायाङ्कन | आन्द्रे टुर्पिन |
| सम्पादन | मोनिक डार्टोन |
| सङ्गीत | ग्रेगोइरे हेट्जल |
वितरक कम्पनी | माइक्रो_स्कोप[१] |
| वितरक | इ-१ इण्टरटेनमेण्ट |
प्रदर्शन मिति |
|
अवधि | १३० मिनेट |
| देश | क्यानडा |
| भाषाहरू | अरबी[२] फ्रेञ्च |
| लागत | $६५०००००[३] |
| बक्स अफिस | $१६,०३८,३४३[४] |
एसँदी (फ्रान्सेली: [ɛ̃.sɑ̃.di], "आगो") सन् २०१० मा प्रदर्शनमा आएको क्यानडेली युद्ध चलचित्र हो जसको निर्देशन डेनिस भिल्लेन्युभले गरेका हुन्।
कथावस्तु
[सम्पादन गर्नुहोस्]आफ्नी आमा नवल मर्वानको मृत्युपछि, उनका जुम्ल्याहा सन्तान जीने र साइमन फ्रेञ्च-क्यानेडीयन कानुन व्यवसायी जीन लेबललाइ भेट्न जान्छन् जो नवल मर्वानको रोजगारदाता समेत हुन्छन्। नवलको इच्छापत्र पढेर सुनाउने क्रममा कानुन व्यवसायी जीनले जबसम्म जीने र साइमन आफ्नो रहस्यमयी दाजुलाइ पत्ता लगाउन असमर्थ हुन्छन्, जसको अस्तित्व बारे उनीहरू पहिले देखि नै अनजान थिए, र उनीहरूका पिता, जसबारे उनीहरूको सोचाइ छ कि उनी मरीसके, तबसम्म नवलको अन्तिम संस्कार समेत नगर्नु भनी उल्लेख गरिएको हुन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Chabot, Simon (२७ जुन २००९), "Les coulisses d'Incendies : plonger dans le décor", La Presse, मूलबाट ६ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१६।
- ↑ "Incendies", British Board of Film Classification, मूलबाट १७ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१८।
- ↑ "Quebecers all benefit when we can tell our own stories", Montreal Gazette, १ मार्च २०११।
- ↑ "Incendies (2010)", The Numbers, मूलबाट २० अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१६। अभिलेखिकरण २४ डिसेम्बर २०१८ वेब्याक मेसिन