एम. एस. उमेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एम. एस. उमेश
जन्म (1945-04-25) २५ अप्रिल १९४५ (उमेर ७८)
मैसूर, भारत
पेशाअभिनेता, निर्माता, निर्देशक
कार्यकाल१९६०-वर्तमान

एम. एस. उमेश जसलाई उमेश पनि भनिन्छ, एक भारतीय कन्नड चलचित्र अभिनेता हुन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]