एयरबस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एयरबस (अङ्ग्रेजी: Airbus) एक यूरोपीय संस्थान हो । यस संस्था नेदरल्याण्ड्समा दर्ता भएको छ भने यसको शेयरको कारोबार फ्रान्स, जर्मनी तथा स्पेनमा हुने गर्दछ । यसले संसार भरि नागरिक तथा शैन्य हवाई वाहनहरू बनाउने तथा विक्रि गर्ने गर्दछ ।

एयरबस A300, एयरबसद्वारा शुरू गरेको पहिलो विमान एयरबस मोडल

यो कम्पनीको मुख्य नागरिक हवाईजहाज व्यावसाय फ्रान्सको ब्लागनाकमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस[सम्पादन गर्नुहोस्]