एयरबस काण्ड
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
२०६६ सालमा नेपाल वायुसेवा निगमले एउटा न्यारोबडी र अर्को वाइडबडी एयरबस विमान खरीद को लागि कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार ले सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै बैना पठाउनुलाई 'भ्रष्टाचार' भन्दै निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, नायव महाप्रबन्धकद्वय राजुबहादुर केसी र गणेश ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। मुद्दा प्रक्रिया मा रहदै एअरबसले २८ माघ २०६७ मा बैना फिर्ता गरेको कारण थुना मा रहेका अभियुक्तहरू ले सफाई पाएको यो काण्ड मा एमाओवादि पार्टि को शीर्ष नेताहरुकै संग्लगनता रहेको चर्चा रहेको थियो |