एयरबीएनबी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Airbnb, Inc.
उद्योगको प्रकारनिजी
उद्योगलजिङ्ग
व्यापारिक क्षेत्रविश्वभर
मुख्य व्यक्तिहरू
  • ब्रायन चेसकी (सीईओ)
  • जोइ गेबिया (सीपिओ)
  • नाथन ब्लेकार्जिक (सीटिओ)
राजस्वIncrease $२.६ बिलियन (२०१७)
परिचालन आयIncrease $४५० मिलियन (२०१७)
कूल आम्दानीIncrease $९३ मिलियन (२०१७)
कामदार(हरू)३१०० (२०१७)
स्रोतहरू: [१][२]
एयरबीएनबीको मुख्यालय, सान फ्रान्सिस्को

एयरबीएनबी एक निजी व्यवस्थित विश्वव्यापी कम्पनी हो । यसले अनलाइन बजार र आतिथ्य सेवा सञ्चालन गर्दछ जुन वेबसाइटहरु र मोबाइल एप्स मार्फत पहुँच योग्य छ। कम्पनीले कुनै पनि रियल स्टेट लिस्टिङ्ग छैन, न त यसले कार्यक्रम आयोजना गर्छ; एक दलालको रूपमा यसले हरेक बुकिंगबाट कमिशन प्राप्त गर्दछ। एयरबीएनबीको मुख्यालय सान फ्रान्सिस्कोमा रहेको छ ।

यस कम्पनिका संस्थापकहरु ब्रायन चेसकी, जोइ गेबिया र नाथन ब्लेकार्जिक हुन्।[३] सन् २०११ मा यस कम्पनिले विश्वको ८९ देशरुमा आफ्नो व्यापार फैलायो जसमा करीब दस लाख बुकिंग भएको थियो।[४]



सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "Company Overview of Airbnb, Inc.", Bloomberg L.P., ७ जनवरी २०१८, मूलबाट ८ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१८ 
  2. Bort, Julie (६ फेब्रुअरी २०१८), "Airbnb made $93 million in profit on $2.6 billion in revenue, but an internal clash sent the CFO out the door", Business Insider 
  3. "एयरबीएनबी : किराया देने में असमर्थ दोस्तों ने कैसे 30 बिलियन डॉलर की कम्पनी बनाई", अन्तिम पहुँच २०१९-०३-१३ 
  4. "कभी दो पैसों के लिए मोहताज थे ये लड़के, आज खड़ी कर डाली अरबों की कंपनी", अन्तिम पहुँच २०१९-०३-१३