एयरबीएनबी
स्वरूप
व्यवसाय प्रकार | निजी |
---|---|
उद्योग | लजिङ्ग |
स्थापित | अगस्ट 2008सान फ्रान्सिस्को, क्यालिफोर्निया | in
स्थापनाकर्ताहरू | ब्रायन चेसकी जोइ गेबिया नाथन ब्लेकार्जिक |
केन्द्रीय कार्यालय | 888 Brannan Street, सान फ्रान्सिस्को, क्यालिफोर्निया |
सेवा क्षेत्र | विश्वभर |
मुख्य व्यक्ति |
|
आम्दानी | $२.६ बिलियन (२०१७) |
परिचालन आय | $४५० मिलियन (२०१७) |
$९३ मिलियन (२०१७) | |
कुल सम्पत्ति | 10,491,499,000 अमेरिकी डलर[१] (2020) |
कर्मचारी सङ्ख्या | ३१०० (२०१७) |
वेबसाइट | www |
पद टिप्पणी / स्रोतहरू [२][३] |
एयरबीएनबी एक निजी व्यवस्थित विश्वव्यापी कम्पनी हो । यसले अनलाइन बजार र आतिथ्य सेवा सञ्चालन गर्दछ जुन वेबसाइटहरु र मोबाइल एप्स मार्फत पहुँच योग्य छ। कम्पनीले कुनै पनि रियल स्टेट लिस्टिङ्ग छैन, न त यसले कार्यक्रम आयोजना गर्छ; एक दलालको रूपमा यसले हरेक बुकिंगबाट कमिशन प्राप्त गर्दछ। एयरबीएनबीको मुख्यालय सान फ्रान्सिस्कोमा रहेको छ ।
यस कम्पनिका संस्थापकहरु ब्रायन चेसकी, जोइ गेबिया र नाथन ब्लेकार्जिक हुन्।[४] सन् २०११ मा यस कम्पनिले विश्वको ८९ देशरुमा आफ्नो व्यापार फैलायो जसमा करीब दस लाख बुकिंग भएको थियो।[५]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Airbnb Annual Report 2020 10-K"।
- ↑ "Company Overview of Airbnb, Inc.", Bloomberg L.P., ७ जनवरी २०१८, मूलबाट ८ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१८।
- ↑ Bort, Julie (६ फेब्रुअरी २०१८), "Airbnb made $93 million in profit on $2.6 billion in revenue, but an internal clash sent the CFO out the door", Business Insider।
- ↑ "एयरबीएनबी : किराया देने में असमर्थ दोस्तों ने कैसे 30 बिलियन डॉलर की कम्पनी बनाई", अन्तिम पहुँच २०१९-०३-१३।
- ↑ "कभी दो पैसों के लिए मोहताज थे ये लड़के, आज खड़ी कर डाली अरबों की कंपनी", अन्तिम पहुँच २०१९-०३-१३।