एयरसेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एयरसेल
Aircel Logo.png
नाम एयरसेल लिमिटेड
प्रकार निजी कम्पनी
उद्योग दूरसञ्चार
स्थापित वर्ष
Unexpected use of template {{1}} - see Template:1 for details.
Unexpected use of template {{9}} - see Template:9 for details.
Unexpected use of template {{9}} - see Template:9 for details.
Unexpected use of template {{9}} - see Template:9 for details.
मुख्यालय गुडगाँव
सेवा क्षेत्र भारत
प्रमुख ब्यक्तिहरू गुरदिप सिंह, COO
उत्पादन मोबाईल दूरसञ्चार सञ्चालक
उद्यमी मैक्सिस कम्युनिकेशन्स (
Unexpected use of template {{7}} - see Template:7 for details.Unexpected use of template {{4}} - see Template:4 for details.%)
अपोलो अस्पताल (
Unexpected use of template {{2}} - see Template:2 for details.
Unexpected use of template {{6}} - see Template:6 for details.%)
वेबसाईट www.aircel.com

'एयरसेल भारतमा मोबाईल फोन सञ्चार सेवा दिने एउटा दूरसञ्चार कम्पनी हो। यस कम्पनीले भारतमा प्रिपेड र पोस्टपेड जीएसेम दुबै प्रकारको सेवा दिन्छ। एयरसेल मलेशियाको मैक्सिस कम्युनिकेशन्सभारतको अपोलो अस्पतालको संयुक्त उद्यम हो।