एरिक बेली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एरिक बेली
Eric Bailly - ManUtd.jpg
बेली सन् २०१७ मा म्यानचेस्टर युनाइटेडका लागि खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम एरिक बर्ट्रन्ट बेलि[१]
जन्म मिति (१९९४-०४-१२) १२ अप्रिल १९९४ (उमेर २५)
जन्म स्थान बेङगरभिल, आईभेरि कोस्ट
उचाई १.८७ मि[२]
खेल्ने स्थान रक्षापङ्क्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड
नम्बर
युवा क्लब
२०११–२०१३ इस्प्यानुयोल
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१३–२०१४ इस्प्यानियोल २१ (०)
२०१४–२०१५ इस्प्यानियोल (०)
२०१५–२०१६ भेलरीयाल ३५ (०)
२०१६– म्यानचेस्टर युनाइटेड ५० (१)
राष्ट्रिय टिम
२०१५– अाइभोरि कोस्ट ३४ (२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १० अगस्त २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०:३१, ३० मर्च २०१८ (UTC)

एरिक बेली आइभोरी कोस्टका राष्ट्रिय टिम तथा म्यानचेस्टर युनाइटेडका खेलाडी हुन् । उनी रक्षापङ्क्ति स्थानबाट खेल्छन् । सन् २०१६ देखि म्यान्चेष्टर युनाइटेडमा आवद्ध हुँदा उनी चर्चामा आएका हुन् ।

स्रोत[सम्पादन गर्ने]

  1. "Squads for 2016/17 Premier League confirmed", Premier League, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  2. "Eric Bailly", Premier League, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]