इरित्रिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(एरिट्रिया महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सङ्गठन | एरिट्रिया फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Ghezai Tesfagabir | ||
फिफा कोड | ERI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | उपलब्ध छैन (२३ जून २०१७) [१] | ||
उच्च वरीयता | २९ (मार्च २००७) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
एरिट्रिया २–३ तान्जनिया (अस्मारा, एरिट्रिया; १० अगस्ट २००२) | |||
ठूलो विजय | |||
एरिट्रिया ३–२ मोरोक्को (अस्मारा; १० मार्च २००७) | |||
ठूलो हार | |||
तान्जनिया ८–१ एरिट्रिया (दर एस सलाम, तान्जानिया; २३ मे २०१३) |
एरिट्रिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।