एलिसन हनिङ्गन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलिसन हनिङ्गन
जन्मएलिसन ली हनिङ्गन
(1974-03-24) मार्च २४, १९७४ (उमेर ५०)
वशिंगटन डी. सी., अमेरिका
पेशाअभिनेत्री
कार्यकाल१९८६–हाल सम्म
जीवनसाथीएलेक्सिस डेनिसोफ (२००३-हाल सम्म)
सन्तान

एलिसन ली हनिङ्गन (अङ्ग्रेजी: Alyson Hannigan, जन्म २४ मार्च १९७४) एक अमरीकी अभिनेत्री हुन्। उनी बफी द वेम्पायर स्लेयरमा आफ्नो विलो रोजन्बर्गको भूमिका, अमेरिकन पाई चलचित्रहरूमा मिशेल फ्लाहर्टी र सीबीएसको टेली चलचित्र हाउ आई मेट योर मदरमा लिली एल्ड्रिनको भूमिकाको लागि जनिने गर्छिन्।

जीवन[सम्पादन गर्नुहोस्]

हनिङ्गनको जन्म वशिंगटन डी. सीमा भएको थियो। उनी एमिली पोस्नर, एक रियल इस्टेट एजंट, र ऐल हनिङ्गन, एक ट्रक ड्राइवरकी एक्ली छोरी हुन् ।[१] हनिङ्गन आफ्नु बुबाको आयरिश वंशको र आमाको यहूदी हो।[२][३] जब उनी दुई वर्षकी थिइन् तब उनको माता-पिताको छोड पत्र भएको थियो र उनको लालनपालन उनकी आमाले अटलांटामा गरेकी थिइन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "फ़िल्म रेफरंस एलिसन हनिङ्गन बायो", Filmreference.com, अन्तिम पहुँच २०१०-०३-०७ 
  2. ब्लूम, नेट (२००४-०७-०९), "Celebrity Jews", द ज्युविश न्यूज़ वीकली ऑफ नोर्दन कैलिफोर्निया, अन्तिम पहुँच २००६-०७-१६ 
  3. पियर्स, गार्थ (२००३-०७-१३), "एलिसन हनिङ्गन इंटरव्यू", द संडे टाइम्स। 
  4. इन्टरनेट चलचित्र डेटाबेसमा Biography for एलिसन हनिङ्गन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]