एलेक्स फर्गुसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर एलेक्स फर्गुसन
सिबिइ
फर्गुसन सन् २००६ डिसेम्बर ९ म्यानचेस्टर युनाइटेडमा
व्यक्तिगत जानकारी
पुरा नाम एलेक्जेन्डर च्यापम्यान फर्गुसन[१]
जन्म मिति (1941-12-31) ३१ डिसेम्बर १९४१ (उमेर ८२)
जन्म स्थान ग्लासगो, स्कटल्याण्ड
खेल्ने स्थान(हरू) अग्रपंक्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९५७-१९६० क्वीन्स पार्ल फुटबल क्लब ३१ (१५)
१९६०-६४ सेन्ट जोनस्टोन फुटबल क्लब ३७ (१९)
१९६४-६७ डुनफर्मलाईन एथलेटिक फुटबल क्लब ८९ (६६)
१९६७-६९ रेन्जर्स फुटबल क्लब ४१ (२५)
१९६९-७३ फलकिर्क फुटबल क्लब ९५ (३७)
१९७३-७४ ऐर युनाइटेड फुटबल क्लब २४ (९)
जम्मा ३१७ (१७१)
अन्तर्राष्ट्रिय करियर
१९६७ स्कटिस फुटबल लिग[२] (१)
१९६७ स्कटल्याण्ड XI[३] (९)
प्रबन्धक करियर
१९७४ इस्ट स्टिरल्याङ्सायर
१९७४–१९७८ सेन्ट मिर्रेन
१९७८–१९८५ अबरडीन फुटबल क्लब
१९८५–१९८६ स्कटल्याण्ड
१९८६–२०१३ म्यानचेस्टर युनाइटेड
*क्लब घरेलु लिग उपस्थिति र गोल

सर एलेक्जेन्डर च्यापम्यान "एलेक्स" फर्गुसन, जो सर एलेक्स नामले विश्वविख्यात छन् (३१ डिसेम्बर १९४१ मा ग्लास्गो को गोवनमा जन्म), एक स्कट्टीस फुटबल प्रबन्धक र पुर्व फुटबलर हुन । एबर्डीनको प्रबन्धकका रूपमा अत्याधिक सफल अवधि अघि फर्गुसन इस्ट स्टर्लिंगशायर र सेन्ट मिरेन जस्ता क्लबका प्रबन्धक थिए । जक स्टेनको मृत्युका कारण केहि समयका लागि स्कटल्यान्ड राष्ट्रिय फुटबल टिमका प्रबन्धक रहेका सर एलेक्सलाई नोभेम्बर १९८६ मा म्यानचेस्टर युनाइटेड को प्रबन्धकका रूपमा नियुक्त गरिएको थियो । म्यानचेस्टर युनाइटेडका प्रबन्धकको इतिहासमा सर म्याट बस्बी पछि उनी दोस्रो प्रबन्धक हुन जसले २३ वर्ष सम्म टोलीमा प्रबन्धकका रूपमा सेवा गरे ।[४] आफ्नो प्रवन्धनका दौरान फर्गुसनले कैयौँ पुरस्कार जीतेका थिए र धेरै किर्तिमान कायम गरे जसमा ब्रिटिश फुटबल इतिहासमै सर्वाधिक वर्षको सर्वश्रेष्ठ प्रबन्धक पुरस्कार पनि सामेल छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sir Alexander Chapman Ferguson", mufcinfo.com, अन्तिम पहुँच १२ जुलाई २०११ 
  2. "Alex Ferguson", London Hearts Supporters' Club, अन्तिम पहुँच ५ डिसेम्बर २०११ 
  3. Bell, Stephen; Zlotkowski, Andre (६ जुन २००८), "Scotland XI Tour of Asia and Oceania 1967", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ५ मार्च २०११ 
  4. Russell Hoye; Aaron Smith; Matthew Nicholson; Hans Westerbeek‏; Bob Stewart (२००९), Sport Management, Volume 1, Second Edition: Principles and applications, Elsevier, पृ: १६८, आइएसबिएन 0-7506-8755-X 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]