ए.एफ.सी बोर्नमाउथ
स्वरूप
| पुरा नाम | अथ्लेटिक फुटबल क्लब बोर्नमाउथ [१] | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | द चेरिज, बोस्कोम्ब | |||
| छोटो नाम | एएफसीबि | |||
| स्थापना | १८९९ (बोस्कोम्ब एफ.सी का रूपमा) | |||
| मैदान | डिन कोट | |||
| क्षमता | ११,३६०[२] | |||
| मालिक | Maxim Demin | |||
| अध्यक्ष | Jeff Mostyn | |||
| Manager | Eddie Howe | |||
| लिग | प्रिमियर लिग | |||
| २०१७-१८ | २० मा १२ औंं | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
एएफसी बोर्नमाउथ एक अंग्रेजी फुटबल क्लब हो । यो क्लब बर्नमाउथमा आधारित छ र फिटनेस फस्ट स्टेडियममा आफ्नो घर खेल खेल्दछन् । यो क्लब १८९९ मा स्थापित भएको थियो । २०१५ -२०१६ सीजनमा, बर्नमाउथ प्रिमियर लिगमा खेलेका थिए ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dunne, Michael, Dean Court Days: Harry Redknapp's Reign at Bournemouth।
- ↑ "2017/18 Premier League Handbook", premierleague.com। अभिलेखिकरण २०१२-१२-२५ वेब्याक मेसिन
विकिमिडिया कमन्समा ए.एफ.सी बोर्नमाउथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।