ओम बिडला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओम बिड़ला
लोकसभा अध्यक्ष
पद बहाली
१९ जुन २०१९
पूर्वाधिकारीसुमित्रा महाजन
Member of Parliament
for कोटा
व्यक्तिगत विवरण
जन्म (१९६२-११-२३) २३ नोभेम्बर १९६२ (उमेर ६०)
कोटा, राजस्थान
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथी(हरू)डॉ. अनिता बिड़ला
सन्तान(हरू)२ छोरा
निवासकोटा, राजस्थान

ओम बिड़ला भारतीय राजनेता हुन् । वर्तमानमा उनी भारतको लोकसभा को अध्यक्ष हुन् । उनी भारतको कोटा लोक सभा निर्वाचन क्षेत्र देखि भारतीय जनता पार्टीको सोह्रौ लोक सभामा सांसद हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]