ओरिजन अफ स्पिसिज
Jump to navigation
Jump to search
ओरिजन अफ स्पिसिज चार्ल्स डार्विनको एक बहुचर्चित ग्रन्थ हो। यो किताब १८५९मा प्रकाशन भएको थियो। यो किताबमा जीव विकासवादी सिद्धान्तको बारेमा लेखिएको छ। यसै किताबबाट चार्ल्स डार्विन आफुले आफुलाई जीव विकासवादी सिद्धान्तको प्रवर्तक बनाए।