ओ हेन्री
स्वरूप
ओ हेन्री | |
---|---|
![]() ओ हेन्रीको तस्बिर, सन् १९०९ | |
जन्म | विलियम सिड्नी पोर्टर सेप्टेम्बर ११, १८६२ क्यारोलिना |
मृत्यु | ५ जुन १९१० न्युयोर्क | (उमेर ४७)
साहित्यिक नाम | ओ हेन्री, ओलिबर हेन्री |
पेशा | लेखक |
राष्ट्रियता | अमेरिकाली |
विलियम सिड्नी पोर्टर (सेप्टेम्बर ११, १८६२ – जुन ५, १९१०), साहित्यिक नाम ओ हेन्रीबाट परिचित, अमेरिकाली लेखक थिए । उनका कथाहरू रोचक, विशेष पात्र चयन र सोचे भन्दा फरक अन्त हुने भएकाले चर्चित छन् ।
केरा गणतन्त्र
[सम्पादन गर्नुहोस्]बाह्य कडी
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा ओ हेन्री सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।