ककेसस पर्वत
Jump to navigation
Jump to search
ककेसस पर्वत | |
पर्वतसृङ्खला | |
अजरबैजानी गाउँ
| |
देशहरू | रूस, जर्जिया, अजरबैजान, आरमेनिया, उत्तर इरान |
---|---|
अग्लो स्थान | माउन्ट एल्ब्रस |
- अवनति | ५,६४२ मी (१८,५१० फिट) |
लम्बाई | १,१०० किमी (६८४ मी) |
चौडाई | १६० किमी (९९ मी) |
ककेसस पर्वत युरेसिया क्षेत्रमा पर्दछ । यो पर्वतसृङ्खला कृष्ण सागर र क्यास्पियन सागरको बीचमा रहेको ककेसस क्षेत्रभित्र पर्दछ । यहाँको उच्चतम् शिखर माउन्ट एल्ब्रस हो ।
तस्विर सङ्ग्रह[सम्पादन गर्ने]
दक्षिण रसियाबाट देखिने माउन्ट एल्ब्रसको दृश्य
Mount Ararat in Turkey, as viewed from Yerevan, Armenia