कटवालदह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कटुवालदह

ललितपुरको देवीचौर र काठमाडौँको छैमले गाविसको चट्टानमा उपत्यकाबाट निस्कने वाग्मती ठोक्किँदा बनेको ठूलो दह लाई कटुवालदह भनिन्छ। धार्मिक गन्तव्यसमेत मानिने दह मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानी चोभारको डाँडो काटेर निकाल्ने क्रममा कटुवालदह बनेको किंवदन्ती छ । ललितपुरको बुङमती, चापागाउँ, डुकुछाप, छम्मी र काठमाडौँका छैमले, फर्पिङदेखि चोभारसम्मका भक्तालुहरूले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा मेला लाग्ने गर्दछ|

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र[सम्पादन गर्नुहोस्]