कटवालदह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ललितपुरको देवीचौर र काठमाडौंको छैमले गाविसको चट्टानमा उपत्यकाबाट निस्कने वाग्मती ठोक्किँदा बनेको ठूलो दह लाई कटुवालदह भनिन्छ। धार्मिक गन्तव्यसमेत मानिने दह मञ्जुश्रीले काठमाडौं उपत्यकाको पानी चोभारको डाँडो काटेर निकाल्ने क्रममा कटवालदह बनेको किंवदन्ती छ । ललितपुरको बुङमती, चापागाउँ, डुकुछाप, छम्मी र काठमाडौंका छैमले, फर्पिङदेखि चोभारसम्मका भक्तालुहरूले नया वर्षको पहिलो दिन , वैशाख १मा मेला लाग्ने गर्दछ|

सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य सूत्र[सम्पादन गर्ने]