कटहरको तरकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
    • सामग्री : एक किलो रुख कटहर तासेर टुक्रा गर्नु, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा १०० ग्राम दही, १/१ टेबुल स्पुन लसुन अदुवा पेष्ट १/१ टेबुल स्पुन जिरा धनियाँ धुलो, १/१ टि स्पुन, बेसार खुर्सानी धुलो १०० ग्राम तेल ४ मुठा हरियो धनियाँ, काटेको १/२ टि स्पुन गरम मसला नून इच्छानुसार।
    • बनाउने विधि : तेल तताई प्याज फ्राई गर्नु र टुक्रा गरेको कटहर राखी नून बेसार राखेर सानो आगोमा छोपेर पकाउनु। कटहर पाकेपछि लसुन गोलभेडा र अरु मसलाहरू राखी पुन ५/६ मिनेट पकाउनु। अब दहि फिटेर राख्नु। गरम मसला धनियाँ राखी खान दिन।

रुख कटहर