कटुस
| Castanopsis | |
|---|---|
| Castanopsis sieboldii | |
| Calybia (nuts) of Castanopsis sieboldii | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | Castanopsis |
| Species | |
|
About 120; see text | |
| पर्याय | |
|
Limlia Masamune & Tomiya | |

कटुस (प्रजाति: Castanopsis) खान योग्य फल लाग्ने रूख वर्गमा पर्ने फ्याबेसी परिवारको वनस्पति हो । यसको फूल निकै वासनादार हुने हुनाले कटुस फुलेको समयमा यसको वरपरको वातावरण सुगन्धित हुने गर्दछ । विश्वभर विभिन्न जातको कटुस पाइन्छ । नेपालमा पाइने मध्ये मुसुरे कटुस, पातले कटुस, ढाल्ने कटुस आदि मुख्य हुन् । यो नेपाल पहाडि भेेगमा प्रशस्त पाईन्छ । यसको फल नेपाली असोज,कातिक महिनामा टिप्न सकिन्छ । नेपालमा यसको प्रयोग र विकासको वातावरण बनाईएको खन्डमा विश्वका धनि देशहरुमा यस्को मुल्य उच्च मूल्य मा निर्यात गर्न सकेको खन्डमा नेपालको आथििक विकासमा केही हद सम्म सहयोग हुने सम्भावना प्रवल छ । नेपाली खानामाा यस्को प्रयोग गर्न सकेको खन्डमा पनि केही हद सम्म नेपाली खानाकोो मौलिकतालाई दशाउन सकिने थियोो ।
सांस्कृतिक प्रयोग
[सम्पादन गर्नुहोस्]गाउँखाने कथा
[सम्पादन गर्नुहोस्]- सानो-सानो ताउलीमा दुई कुड्की भात,बाहिरपट्टि बाक्ला काँडा घोच्ला तिम्रो हात, क्या हो ?
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]