कमरेड
स्वरूप

कमरेड (comrade) यसको शाब्दिक अर्थ 'साथी', 'सहकर्मी' वा 'सहायक' बराबर हो। यो स्पेनिश र पोर्तुगाली camarada शब्दबाट उदय भएको हो , जुन ल्याटिन शब्द cameraबाट आएको हो जसको अर्थ 'कोठा' वा 'कक्ष' हुन्छ।
राजनीतिको क्षेत्रमा यसको प्रयोग फ्रान्सेली क्रान्ति [१] पश्चात सुरु भयो, जब यो शब्द मजदुर र कम्युनिष्टहरू बीच सम्बोधनको लागि प्रयोग भएको थियो। रुसी क्रान्ति पछि पश्चिमी संसारमा, यो संसारमा व्यापक रूपमा फैलियो। सन् १९२० र १९३० मा तीव्र रुपमा फैलिएको कम्युनिष्ट लहरसंगैयसको प्रयोग पानो फैलियो ।
राजनीतिक प्रयोग=
[सम्पादन गर्नुहोस्]रुसी र सोभियत
[सम्पादन गर्नुहोस्]चिनियाँ
[सम्पादन गर्नुहोस्]दक्षिण अफ्रिकी
[सम्पादन गर्नुहोस्]जिम्बावे
[सम्पादन गर्नुहोस्]दक्षिण सुडान
[सम्पादन गर्नुहोस्]South Sudanese usage
[सम्पादन गर्नुहोस्]दक्षिण सुडान जनमुक्ति सेनाका सदस्यहरू एक-आपसलाई 'कमरेड'भनेर सम्बोधन गर्छन्।[२]
केन्या
[सम्पादन गर्नुहोस्]क्युवा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Online Etymology Dictionary", etymonline.com।
- ↑ Saskia Baas (२०१२), From Civilians to Soldiers and from Soldiers to Civilians: Mobilization and Demobilization in Sudan, Amsterdam University Press, पृ: ७६, आइएसबिएन 978-90-8964-396-4।