सामग्रीमा जानुहोस्

कम्पनी (सैन्य इकाई)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कम्पनी एक सैन्य इकाई हो,जुन सामान्यतया १००-२५० [] सिपाहीहरू मिलेर बनेको हुन्छ र सामान्यतया मेजर वा क्याप्टेनद्वारा कमान्ड गरिन्छ। अधिकांश कम्पनीहरू तीन देखि सात प्लाटुनबाट बनाइएका छन्, यद्यपि यो संख्या देश, एकाइ प्रकार, र संरचना अनुसार फरक हुन सक्छ।

सामान्यतया धेरै कम्पनीहरूलाई बटालियन को रुपमा समूहबद्ध गरिन्छ र धेरै बटालियनबाट  रेजिमेन्टको गठन गरिन्छ। कहिलेकाहीँ, विशेष उद्देश्यका लागि स्वतन्त्र वा छुट्टै कम्पनीहरू बनाइन्छ ।

नेपाली सेना

[सम्पादन गर्नुहोस्]

नेपाली सेनामा कम्पनी एकाई लाई "गुल्म" भनिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]