करनसिंह ग्रोवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(करन सिंह ग्रोवरबाट अनुप्रेषित)
करन सिंह ग्रोवर
करन सिंह ग्रोवर
जन्म (1982-02-23) २३ फेब्रुअरी १९८२ (उमेर ४२)[१]
भारत
पेशामोडल, अभिनेता
कार्यकाल२००४ - वर्तमान
धर्मसिख
जीवनसाथीश्रद्धा निगम (२००८-२००९)

जेनिफर विङेट (अप्रिल २०१२-जन्वरी २०१६)

बिपाशा बसु (२०१६–वर्तमान)[२]
हस्ताक्षर

करन सिंह ग्रोवर (जन्म २३ फेब्रुअरी १९८२) भारतीय क्षेत्रके एक लोकप्रिय टेलीभीजन अभिनेता तथा मोडल हुन् ।सानो पर्दाको सुरुवात उन्ले एम टि.भीको कित्नी मस्त है जिन्दगीबाट थालनी गरे जस्को फिमेल लिड पंन्ची बोह्रा थिईन । उनले कसौटी जिन्दगीकी मा शरद मल्होत्राको पात्र निर्बाह गरेका थिए जो [[जेनिफर विङेट]] को चरित्र स्नेहा बजाजका पती थिए। ग्रोवर र विङेटको जोडीलाई दर्शकले धेरै मनपराएका थिए। यही धरबाहिकदेखी एक्दम नजिकको साथी बने। ग्रोवर २० अगस्त२००७ देखी २९ अक्टोबर २०१० सम्म स्टार वनको दिल मिल गये नामक युवा वर्गिय शोमा डाक्टर अरमान मलिकको भूमिकामा देखा परे। यो चरित्रले उस्लाई एक सफल अभिनेताको रूप्मा स्थापना गर्‍यो। उन्ले रातारात चर्चाको शिखर चुम्दै गर्दा दिल मिल गयेको सेटबाट महिलाकर्मीहरु उबाट टाढा हुन खोजेको समाचारहरु आउन थाले।उन्ले श्रद्ध निगम सँग  २००८ डिसेम्बरमा विवाह गरे तर ८ महिनामा अलग भए कारण करणको  कोरीयोग्राफर निकोलसँगको प्रेम सम्बन्ध थ्यो।झलकको सेटमा प्रेममा परेपछी उनी घर जादैन थे र निकोलसँग बस्न थालेका थिए जस्को कारण श्रद्धाले उन्लाई डिवोर्स दिए। २००९मा उनी लगायत जेनिफेर विङेट अरु धेरै पात्रहरु दिल मिल गये बाट निस्केका थिए तर दुइजनाको जोडीलाई औधी रुचाएको कारण पछी फेरी ल्याएकोथ्यो।र धेरै उतार चादाबपछी अरमान रिद्धिमा ह्यप्पी एन्डिङ गरे। उनले २०११मा च्यानल भिको परफेक्ट कपल भन्ने रेयलिटी शो होस्ट गरे जस्को शूटिङ नेपालमा भएको थ्यो।नेपालबाट फर्केपछी उन्ले र निकोलले आपसी समज्दारिमा ब्रेकउप गरे र पछी दिल दोस्ती डान्समा प्रोफेसर मलिकको सानो भूमिका निर्बाह गरे । १४ फेब्रुअरी २०१२ मा उन्ले जेनिफर विङेट सँग इङजेमेन्ट गरे र ९ अप्रिल २०१२ मा क्रीस्चियनिटी धर्म अनुसार परिवार र साथीहरुको माज विवाह गरे। उनिहरु अक्टोबर २०११ देखी डेट गरिरहेका थिए। विवाहपछी अगस्त २०१२ मा करण स्टार प्लसको तेरी मेरी लभ स्तोरिज भन्ने शोर्ट फिल्ममा रघुको भूमिकामा देखा परे। २९ अक्टोबर २०१२ देखी डिसेम्बर २०१३ सम्म असद एह्मद खानको भूमिकामा जी टि।भीको कुबूल हैमा देखा परे। शूटिङ्मा ढिलो आउने र जस्ले गर्दा धेरै नोक्सान भयो भन्दै कुबूल हैको प्रोडक्सोन हाउसले उन्लाई निकालेर उस्को पात्र रकेश बसिस्ट्लाई दिएको थियो। करण अल्कोहोलिक थिए र उन्को पत्नी जेनिफरले थेरापी लगेर निको गराउदै थिईन। २०१४ मार्चमा जेनिफर र करणले स्टारप्लसको होली ईवेन्ट होस्ट गरे। जुन २०१४मा उनी अलोन फिल्ममा अनुबन्धित भको खबर आएको थियो र शूटिङको एक महिनपछी जब जेनिफर आफ्नो सेरियलको शूटिङ सिधेर घर आउँदा करणको केही सामान घरमा देखिनन् जब उन्ले करणलाई कल गरिन् करणले कल नउठाउने गर्दा उनी दिप्रेसनमा गईन् र मिडियाबाट टाढा भईन। करण बिपाशासँग बस्न थालइसकेका थिए। डिसेम्बर म अलोन , २०१५ म हेट स्टोरी ३ र २०१९मा अल्ट बालाजीको बोसमा काम गरे र स्टार प्लसको कसौटी जिन्दगी कि २ मा मिस्टेर बजाजको भूमिकामा देखिए ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

ग्रोवर 23 फेब्रुअरी 1982 मा नयाँ दिल्ली भारतमा एक पंजाबी सिख परिवार मा जन्म भएको थियो। उनको एक कान्छो भाइ छ। जब ग्रोवर सानै थियो उनको परिवार साउदी अरबमा सारियो। उनले साउदी अरेबियाको दमाममा स्कूली शिक्षा हासिल गरे र आईएचएम मुम्बईबाट होटल व्यवस्थापनमा डिग्री हासिल गरे। त्यसपछि उनले ओमानको शेराटन होटलमा मार्केटिङ कार्यकारीको रूपमा काम गरे

करियर[सम्पादन गर्नुहोस्]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

अलोन

हेट स्टोरी ३

टेलिभिजन[सम्पादन गर्नुहोस्]

कित्नी मस्त है जिन्दगी

कसौटी जिन्दगी कि

दिल मिल गये-मुख्य भूमिका

दिल दोस्ती डान्स

तेरी मेरी लभ स्तोरिज  -मुख्य भूमिका

कुबूल है -मुख्य भूमिका

कसौटी जिन्दगी कि २

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Unknown facts about Karan Singh Grover on his birthday, fans pray for his comeback", अन्तिम पहुँच ३१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१४ मिति
  2. "First Pics: Bipasha Basu and Karan Singh Grovers Mehendi", NDTV, अन्तिम पहुँच २९ अप्रिल २०१६ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]