सामग्रीमा जानुहोस्

कर्णाली प्रदेश क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कर्णाली प्रदेश क्रिकेट टोली, (पहिले प्रदेश नम्बर ६ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टीम कर्णाली भनेर पनि चिनिन्छ, यो नेपाली प्रादेशिक क्रिकेट टोली हो, नेपालको कर्णाली प्रदेश टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभरको क्रिकेट र २०-ओभर क्रिकेट खेल्छ। टोली हाल कर्णाली प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ, रवीन्द्र शाही टोलीको कप्तानमा छन्।

Karnali Province
चित्र:Karnali Province cricket team.png
उपनाम(हरू)KP
लिगप्रधानमन्त्री एक दिवसीय कप
टीम विवरण
मालिककर्णाली प्रदेश क्रिकेट संघ
टिम जानकारी
सहरसुर्खेत
स्थापना२०२०
इतिहास
 wins
आधिकारिक वेबसाइट:cricketnepal.org.np

वर्तमान टोलीहरु

[सम्पादन गर्नुहोस्]

[]

Name Nationality Birth date Batting Style Bowling Styles Note
Batsmen
Himanshu Shahi नेपाल
Rajesh Khadka नेपाल७ अक्टोबर २००३Right-handed
Dipendra Rawat नेपाल
Diwan Pun नेपाल
All-rounders
Rabindara Shahi नेपाल२३ अक्टोबर १९९९Right-handedRight-arm LegbreakCaptain
Dinesh Adhikari नेपाल७ अक्टोबर २००४Right-handed
Nischal Rawal नेपाल
Wicket-keepers
Bipin Shahi नेपाल१५ डिसेम्बर २००३Right-handedCaptain
Arjun Gharti नेपालRight-handed
Bowlers
Prakash Jaishi नेपाल१६ डिसेम्बर २००३Right-handedRight-arm medium-fast
Anuj Chunara नेपाल३० नोभेम्बर २००५Right-handedRight-arm medium
Unish Singh नेपाल२८ फेब्रुअरी २००६Right-handed
Aditya Shah नेपाल२० जनवरी २००८Right-handed
Bipin Sharma नेपाल२५ अक्टोबर २००८Right-handedSlow left-arm orthodox
अद्यावधिक 3 march 2024

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sudurpashchim Province Cricket team", cricnepal, २८ नोभेम्बर २०२३, अन्तिम पहुँच २७ फेब्रुअरी २०२४